ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरनगरपालिकामा प्लास्टिकका माला बिक्री वितरणमा रोक, बजारमा खुलेआम बिक्री

News Desk by News Desk
१:४६ मध्यान्ह, कार्तिक २५, २०८०
कोहलपुरनगरपालिकामा प्लास्टिकका माला बिक्री वितरणमा रोक, बजारमा खुलेआम बिक्री
381
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २५ गते ।
कोहलपुर नगरपालिकाले प्लास्टिकका फुलमाला र पटाकालगायतका विस्फोटकजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।
मङ्गलवार एक सूचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थ आयात र बिक्री–वितरणमा रोग लगाएको हो ।

नेपाल सरकार वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१)ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डार गर्न पूर्णरूपले रोग लगाउने निर्णय गरेअनुसार रोक लगाइएको नगरपालिकाद्वारा जारी गरिएको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालद्वारा हसताक्षरित सूचनामा भनिएको छ।
प्लास्टिकजन्य फुलमालाको साटो नगरपालिकाभित्र स्वदेशमै उत्पादित सयपत्री, गोदावरी, मखमली फूलका माला प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

तर,यतिवेला कोहलपुर बजारमा प्लाष्टिकको माला जताततै विक्रीवितरणका लागि राखिएको देखिएको छ । पालिकाले माला रोक लगाएपछि पनि बजारमा भेटिइरहेका छन्। तर पालिकाले अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको मूल्य वृद्धि भएकाले प्लास्टिकको माला खरिदबिक्री हुने गरेको छ। आहिले बजारमा फूल प्रति केजी ५०० सय रुपैंयामा बिक्री भइरहेको छ ।

तिहारको बेला सयपत्रीको माला महँगो हुने तर प्लास्टिकको माला सस्तो र लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारी बताउँछन्।

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

ADVERTISEMENT
Share155Tweet94SendShare
Previous Post

बाँकेको बैजनाथ गाउँपालिकाले सुरु गर्यो निस्सा वितरण

Next Post

तिहार नजिकिएसङ्गै नेपालगन्जको एकलाईनिमा भाइमसला किन्नेको भिड ह्वात्तै बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
Next Post
तिहार नजिकिएसङ्गै नेपालगन्जको एकलाईनिमा भाइमसला किन्नेको भिड ह्वात्तै बढ्यो

तिहार नजिकिएसङ्गै नेपालगन्जको एकलाईनिमा भाइमसला किन्नेको भिड ह्वात्तै बढ्यो

कोहलपुरमा नगर युवा संजालको देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक

कोहलपुरमा नगर युवा संजालको देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक

पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा

पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:22 am5:43 pm +0545
Feels like: 28°C
Wind: 6km/h W
Humidity: 67%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
31°C / 18°C
30°C / 17°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?