ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिहार नजिकिएसङ्गै नेपालगन्जको एकलाईनिमा भाइमसला किन्नेको भिड ह्वात्तै बढ्यो

News Desk by News Desk
२:०० मध्यान्ह, कार्तिक २५, २०८०
तिहार नजिकिएसङ्गै नेपालगन्जको एकलाईनिमा भाइमसला किन्नेको भिड ह्वात्तै बढ्यो
455
सेयर
440
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके कात्तिक २५ गते ।
बाँके जिल्लाको नेपालगन्जको एकलाइनि बजार जहा बिहानै देखि तिहारको सामान किन्नेको भिड एकदमै हुनेगर्दछ।
नेपालीको दोस्रो ठुलो पर्व तिहारको लागि किनमेल गर्नेको घुइँचो यहा मात्र होइन अधिकाम्श बजारमा देख्न सकिन्छ।

लक्ष्मि पुजा म्ह पुजा र भाइटिकाको लागि आवस्यक हरेक सामान एकै ठाउमा पाइने भएकोले पनि यहाँ घुईचो बढि लाग्ने गर्दछ।
विशेष गरेर भाइ मसला किन्न उपभोक्ताहरु नेपालगन्जको एकलाईनि बजार पुग्ने गर्दछन ।
भाईमसला तिहारको विशेष र नभैइ नहुने मिष्ठान्न परिकार हो ।

तिहारको अन्तिम ए महत्वपूर्ण दिन भाईटिका जुन दिन दिदिबहिनिहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थको कामना गरि सप्तरङ्गि टिका सयपत्री मखमलि फुलको माला लगाई आशीष दिने गरिन्छ।यसै उपलक्ष्यमा दाजुभाइले दिदिबहिनीलाई गछ अनुसार लत्ताकपडा र दक्षिणा दिने गर्छ्न भने दिदीबहिनिले मिठाई फलफुल र भाइमसला दिने गर्दछ्न । भाइ मसला बजारमा प्याकिङ्ग गरेको र छुट्टाछुट्टै खुद्रामा पनि खरिद गर्न सकिन्छ।

परिवार धेरै भएका र धेरै आवस्यक भएकाहरुले खुद्रामा लिएतापनि एक दुइ जना मात्रको लागि भने प्याकिङ्ग नै खरिद गर्ने गरिन्छ। प्याकिङ्ग गरिएको भाईमसला भने आकारप्रकार अनुसार फरक रहेको छ।
पछिल्लो समय भाइ मसला खुल्लामा भन्दा प्याकिङ्ग गरेर बिक्रि हुने गरेको छ।बजारमा यसको मुल्य १५० देखि अधिकतम २ हजार सम्मको राखिने गरेको एकलाइनिका व्यापारीको भनाई रहेको छ।

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

किनमेल गर्ने उपभोक्तापनि गतबर्ष भन्दा यसबर्ष मुल्यमा खासै फरक नभएको र महङ्गो नभएको बताउछ्न ।
पछिल्लो समय अखाद्य सामग्रीको बिक्रि बितरण भएको भन्दै दुइचार स्थानमा छापा मारेको खबर बाहिर आएपनि बजारमा अखाद्य सामाग्री बिक्री नभएको व्यापारी बताउछ्न।

भाईमसला अर्थात् ड्राइफुर्ट्स जाडोयाम सुरु हुनै लाग्दा यस्ता खानेकुरा शरिरका लागि बढि लाभदायक हुने पोषणविदहरु बताउछ्न संभवत त्यसैले जाडोको मौसमसङ्ग जुध्न शरिरलाई भाईमसला जरुरि हुने भएकोले यस्तो प्रचलन सुरु भएको हो।सामन्य देखि महङ्गो सम्मका प्याकेटमा भाइमसलाका साथै चकलेट र कृतिम खानेकुराहरु पनि राख्ने गरिन्छ।

माइतीको सुस्वास्थ दिर्घायुको कामना गर्दै दिइने भाइमसला सकेसम्म प्राकृतिक खानेकुराले भरिपुर्ण भएको हुनुपर्छ ।यसमा खासगरी ओखर बदाम नरिवल किसमिस काजु आदि समाबेश गरिन्छ। दाजुभाइका लागि दिइने मसलाहरु स्वास्थका लागि पनि निकै उपयोगि मानिन्छ। तिहारमा प्रयोग हुने । भाई मसलाको प्रयोगले शारीरिक बिकासकासाथै रोगसित लढ्न सक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलस्टोर समेत नियन्त्रण गर्ने चिकित्सकहरुको भनाई रहेको छ।

ADVERTISEMENT
Share191Tweet110SendShare
Previous Post

कोहलपुरनगरपालिकामा प्लास्टिकका माला बिक्री वितरणमा रोक, बजारमा खुलेआम बिक्री

Next Post

कोहलपुरमा नगर युवा संजालको देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
Next Post
कोहलपुरमा नगर युवा संजालको देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक

कोहलपुरमा नगर युवा संजालको देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक

पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा

पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा

बाँके प्रहरीद्धारा बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट

बाँके प्रहरीद्धारा बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?