ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सयपत्री फुलको माग बढ्दो,फुल उत्पादनमा जुटन थाले कोहलपुरका युवा

News Desk by News Desk
१०:११ बिहान, कार्तिक २८, २०८०
सयपत्री फुलको माग बढ्दो,फुल उत्पादनमा जुटन थाले कोहलपुरका युवा
394
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २८ गते ।
नेपालीहरुको दोश्रो ठुलो महान चाड तिहार नजिकीए संगै सयपत्रि फुलको पनि माग बढ्न थालेको छ । बिशेष गरी तिहारमा मालाको रुपमा बढि प्रयोगमा आउने सयपत्री फुलको माग बाँके जिल्ला लगाएत अन्य धेरै जिल्लामा बढ्न थालेको हो ।

हरेक वर्ष झै यस वर्ष पनि माग बढ्दो हुन थालेपछि बाँके जिल्लाका युवाहरु तिहार लक्षित फुलहरु उत्पादनमा जुट्न थालेका छन । विशेष गरी भारतिय बजारबाट आयातित हुने फुलको मागलाई निषेधित गर्ने र बाँके जिल्लामै उत्पादन गरिएका फुललाई बजारीकरणमा जोड दिने उदेश्यका साथ कोहलपुर १३ का युवाहरु फुल उत्पादनमा जुट्न थालेका हुन ।

आफ्नै मेहनतमा उत्पादन गरिएका फुलहरुको वजार व्यवस्थापनलाई फराकिलो बनाउन सके विक्रि वितरणमा समेत सहज हुने र फुल खेतिले पनि सार्थकता पाउने कोहलपुर १३ का युवा कर्णबहादुर थापाकोको भनाई छ । रोजगारको सिलसिलामा विदेशिएका थापाले स्वदेश फर्किए पछि व्यवसायीक रुपमा पाँच जना साथिहरुलाई पनि सामेल गराएर सामुहिक रुपमा फुल खेति गर्दैआउनुभएको छ ।

उहाँले फुल खेति गर्न थालेको पनि ३ वर्ष भयो । थापाले आफुसंगै सहकार्यमा जुटेका युवाहरुको भनाईलाई समर्थन गर्दै थापा कृषि तथा नर्सरी फर्म दर्ता गरी २ लाख बराबर आफनै लगानीमा अहिले १५ कठा क्षेत्रफलमा कर्म (जात) को ५ सय ५५ र कलकत्ते जातको सयपत्री फुल मात्रै लगाउनुभएको छ । थापा भन्नुहुन्छ साढे तिन वर्ष विदेश भुमीमा गरेको दुख र बगाएको पसिनाले स्वदेशी भुमीलाई स्वर्ग बनाउन सकिन्छ भन्ने कुराको मैले महशुस गरेको छु र त्यहि अनुभवको फलस्वरुप स्वदेशै मै केहि गर्छौ भन्ने सोच बनाएर नै व्यवसायीक रुपमा फुल खेति गर्न थालेका छौ र प्रतिफल पनि राम्रै हुन्छ भन्ने आशा गरेका छौ।

सम्बन्धित समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

गत वर्ष पानीका कारण सोचे अनुरुपको फुल उत्पादन नभएता पनि बाहिरबाट आउने फुल प्रतिबन्धीत गर्न सके यो वर्ष एक सिजनमा अनुमानित १५ क्विन्टल बराबरको फुल उत्पादन हुने ५ लाख सम्मको आम्दानी हुन सक्ने र प्रतिफल राम्रै हुने विश्वास व्यक्त गर्नुभएको छ । छोटो समयमा थोरै लगानी लाग्ने, मेहेनेत अनुसारको प्रतिफल प्राप्त गर्न सकिने , आम्दानीको श्रोत साचे अनुसारको हुने, सभा सम्मेलन गोष्ठि र सम्मानका लागी प्रयोग गरिने फुलहरुको संरक्षण सम्बर्धनका लागी फुल खेति तर्फ आर्कषण बढेको थापाले बताउनुभयो। तिहार सम्म आफुले उत्पदान गरेका सयपत्री फुल बाँके लगाएत अन्य जिल्लाहरुमा पठाउने लक्ष्य रहेको थापाको भनाई रहेको छ ।

पछिल्लो समय स्वदेशमा नै केहि गर्छाै र गर्न पर्छ भन्ने सोच बोकेका युवाका लागी केन्द्रीय सरकार प्रदेश सरकार र स्थानिय सरकारको सानातिना व्यवसायी प्रती पनि अझ बढि ध्यान दिन सके वैदेशिक रोजगारमा जान खोज्ने युवालाई गाउमै रोक्न सकिने र उनिहरुलाई स्वदेशमै स्वरोजगार बनाउने सकिने छ।

ADVERTISEMENT
Share164Tweet96SendShare
Previous Post

‘सामाजिक सद्भाव कायम राख्न टिकटक बन्द गरिनुपर्छ’

Next Post

भूकम्पपीडितको तिहार पालमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
Next Post
भूकम्पपीडितको तिहार पालमा

भूकम्पपीडितको तिहार पालमा

तिहारको चौथो दिन : आज गोवर्द्धन, बली, गोरु र हलि पूजा

तिहारको चौथो दिन : आज गोवर्द्धन, बली, गोरु र हलि पूजा

कोहलपुरमा दम्पती हत्यामा सुपारी लिने एकजना पक्राउ

दर्जन बढि चर्को आवाज निकाल्दै चलाउने मोटरसाइकल प्रहरीको नियन्त्रणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?