ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

क्यामराको निगरानीमा हिउँ चितुवा

जावेद अन्सारी by जावेद अन्सारी
३:०९ मध्यान्ह, कार्तिक ६, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

खड्क सुनार मुुुुगू कार्तिक ६ गते । हिउ चितुवा निगरानि गर्न ६० क्यामरा जडान गरिने भएको छ । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय डोल्पा अन्र्तगत मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर १ डोल्फु क्षेत्रमा हिउँ चितुवाको संख्या कति छ भनेर पत्ता लगाउनको लागी क्यामरा जडान गरिने भएको हो ।
उक्त निकुञ्ज अन्र्तगत मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर १ डोल्फु क्षेत्रमा हिउँ चितुवा भएको संख्यको एकिन नभएकोले विवरण संकलनको लागि क्यामेरा जडान गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्जको आयोजनामा बिश्व बन्यजन्तु संरक्षेण कोषको प्राबिधिक र आर्थिक सहयोगमा डोल्फु क्षेत्रमा चार वाई चारको क्षेत्रफलमा यू आकारमा ६० स्थानमा ६० बटा क्यामरा जडान गर्ने र जडान गरिएको क्यामरा ४५ दिन देखी ६० दिन सम्म निकुञ्जको राख्ने गरी ३ समुहमा २५ जनाको टोलीले हिउ चितुवाको विवरण पत्ता लगाउन लागेको निकुञ्जका सिनियर गेमस्काउट बिर बहादुर बुढाले बताउनुभयो ।

यस क्षेत्रमा हिउँ चितुवा को संख्या पत्ता लगाउनको लागी मात्र नभई अन्य बन्यजन्तु घोर कस्तुरी, मृग, झारल, कालिज, डाँफे ढुकुर, जस्ता बन्य जन्तु र चराचुरुगीहरुको संरक्षण र सख्याको गणना गर्नको लागी पनि स्थानीय बासिन्दाहरुको समेत माग रहेको थियो । पछिल्लो समयमा चोरी शिकारीहरुको संख्या बढीरहेको स्थानीयको गुनासो रहेको छ ।

पछिल्लो समय जंगली जनावरहरु विस्तारै लोप हुदै गएका छन् । मुगु जिल्लाको एकदमै बहुमुल्य जडिबुटि र बोट विरुवा विभिन्न प्रकारका जनावरहरु पाईने ठाउ पनि मानिन्छ । यता मुगुमकार्मारोङ्ग गाउपालिकाले पर्यटन क्षेत्र लाई उकास्न विभिन्न प्रकारका कदमहरु पनि चालिरहेको छ । वन संरक्षण र वन्य जन्तु सिकार लाई पनि न्युनीकरण गर्न पनि कमद चालिरहेको मुगुमकार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकार दिनु भएको छ । आगामि दिनहरुमा पनि यस गाउपालिका बाट पर्यटन प्रवद्धन र जनावरहरु लाई संरक्षण गरे पर्यटन र विकासमा उत्तिकै फड्को मार्ने उनले बताउनु भएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

बर्दिया पर्यटकीय क्षेत्र ठाकुरद्वारा संग जोड्ने औराई खोलामा बन्यो पुल

Next Post

बैतडीमा स्काभेटरले किचेर एकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

बैतडीमा स्काभेटरले किचेर एकको मृत्यु

चर्चित र्यापर भिटेन पक्राउ ,गित र पुलिस को ड्रेश दुरुपयोग गरेको आरोप

प्रधानमन्त्री अजरबैजान को भ्रमणमा, ८ र ९ गते शिखर सम्मेलनमा भाग लिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?