ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही

News Desk by News Desk
१०:४९ बिहान, पुस ७, २०८०
नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही
409
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
संयुक्त बजार अनुगमन समिति बाँकेले नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही गरेको छ । सडेगलेका मासु विक्री वितरण गर्ने र सरसफाईमा गम्भीर हेल्चेक्र्याइ गर्ने आधा दर्जन मासु पसलेलाई कारवाही गरिएको अनुगमन समितिका संयोजक बाँकेका सहयाक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले बताए । कारवाहीबाट ८० हजार रुपैयाँ उठेको उनले बताए ।

समितिले शुक्रबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामवाग र वडा नं.२० राँझाका दुई दर्जन मासु पसलको अनुगमन गरेको थियो । तीमध्ये राँझाका अधिकांश मासु पसलहरुले अस्वस्थकरण मासु विक्रीवितरण गर्ने गरेको पाइएपछि उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको उनले बताए ।

उनका अनुसार न्यू भेरी मिट एण्ड दाना सप्लार्यसलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलबाट कुहिएको ७ किलो कुखुराको मासु समेत टोलिले जफत गरेको छ । त्यसैगरी न्यू योनिशाभा फ्रेस हाउस र दानिस फ्रेस हाउसलाई पनि २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ । योनिशाभाबाट खान अयोग्य ५० किलो कुखरा र दानिस फ्रेस हाउसबाट ८ किलो खसीको मासु जवफ गरिएको पनि सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।

त्यसैगरी रामवागमा रहेको सलिम अहमद खसी मासु फ्रेस हाउसलाई पनि टोलिले कारवाही गरेको छ । उक्त हाउसमा ५ किलो कुहिएको खसीको मासु फेला परेपछि १० हजार जरिवाना गरिएको छ । मुर्तुजा मासु पसलमा समेत कुहिएको १० किलो मासु फेला परेपछि संचालक मुर्तुजा चिकवालाई पनि १० हजार जरिवाना गरिएको भेटेरिनरी निरीक्षक डा.शंकर न्यौपानेले बताए । ‘झन्डै दुई दर्जन मासु पसलको अनुगमन गर्दा आधादर्जन पसलहरुको अवस्था अत्यन्तै नाजुक देखियो उनले भने–‘मानव स्वास्थ्यसँग गम्भीर खेलवाड गरेको पाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

दर्ता नगरी संचालन भएका पसलहरुलाई तत्काल दर्ता गर्न निर्देशन पनि दिएका छौं ।’ अनुगमन टोलि पुग्दा केही व्यवसायी पसल बन्द गरेर भागेका थिए । राँझा चोकको चौधरी फ्रेस हाउसका संचालक अर्नुन चौधरी अनुगमन टोलि देख्ने वित्तिकै पसल बन्द गरेर भागेका थिए । यसअघि विहीबार पनि टोलिले जमुनाह, गणेशमान चोक र धम्वोजी क्षेत्रका माछा–मासु पसलको अनुगमन गरेको थियो । झन्डै आधादर्जन पसललाई कारवाही गर्दा ५० हजार जरिवाना उठेको थियो । फ्रेस हाउसहरुले कुहिएका मासु विक्री वितरण गर्ने, सरसफाई नगर्ने, मासु ढुवानीमा उपयुक्त चिस्यानको मापदण्ड पूरा नगरी ढुवानी गर्ने गरेको समितिले जनाएको छ ।

ADVERTISEMENT
Share164Tweet102SendShare
Previous Post

स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए

Next Post

डिग्री गरेर पनि गाइको सेवामा : जिल्लाकै उत्कृष्ट गाईपालक शारदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
डिग्री गरेर पनि गाइको सेवामा : जिल्लाकै उत्कृष्ट गाईपालक शारदा

डिग्री गरेर पनि गाइको सेवामा : जिल्लाकै उत्कृष्ट गाईपालक शारदा

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

बैंकको ब्याजदर नघटाए सरकार ढाल्ने बाँके र बर्दियाका ब्यापारीको चेतावनी

बैंकको ब्याजदर नघटाए सरकार ढाल्ने बाँके र बर्दियाका ब्यापारीको चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?