ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए

News Desk by News Desk
१०:४५ बिहान, पुस ७, २०८०
स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप) र मिर्गौलाका २०६ जनाले सेवा लिएका छन् । लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा वडा नं.८ को आभारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा भएको मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।

‘नसर्ने रोगीको पहिचान गर्नका लागि राप्तीसोनारी गाउँपालिकाका दुई वटा वडामा स्क्रिनिङ शिविर राख्ने योजना अनुसार शुक्रबार शम्शेरगन्जमा गरिएको हो उनले भने–‘४० वर्ष नाघेका नागरिकहरुलाई लक्षित गरेर आयोजना गरिएको शिविरमा २०६ जनाले सेवा लिनुभएको छ । त्यसमा कुन रोगका कति जना भन्ने तथ्यांक मिलाउँदै छौं ।’ मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका नयाँ रोगी खोज्न आयोजना गरिएको स्क्रिनिङ शिविर निकै उपयोगी भएको भन्दै वडा अध्यक्ष शालिकराम डाँगीले निरन्तरताको खाँचो औल्याए ।

नसर्ने रोगका कारण मानिसहरुको अकालमा ज्यान जाने गरेको भन्दै सुरुवाती चरणको चेकजाँच जरुरी रहेको बताए । ‘समुदायमा जाँच नभइ पत्ता लाग्न नसकी लुकेर रहेका मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलाका नयाँ रोगी पत्ता लगाउनका लागि स्क्रिनिङ शिविरको आयोजना गरिएको हो‘ सूचना अधिकारी श्रेष्ठले भने । पुस ८ गते आइतवार बिनौना स्वास्थ्य चौकीमा यस्तै शिविर राखिएको छ । नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका, औषधी खाइरहेका र पुराना बिरामीको शिविरमा स्वास्थ्य चेकजाँच नहुने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

उनले मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगको शंका लागेका बिरामीले भने शिविरमा लाभ लिन सक्ने बताए । शुक्रबारको शिविरमा राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीको नेतृत्वमा आभारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जका स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालय बाँकेको तर्फबाट जनस्वास्थ्य अधिकृत समेत रहेका सुचना अधिकारी श्रेष्ठ, ल्याव टेक्निसियन केशव ज्ञवाली, जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्याय, कोल्डचेन निरीक्षक जनक गिरी, तथ्यांक अधिकृत मदन पाल, लेखा अधिकृत धनबहादुर चन्द लगायतको टोलि खटिएको थियो ।

सम्बन्धित समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

किशोर सिंह राठौर कप क्रिकेट आजदेखि

Next Post

नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
Next Post
नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही

नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही

डिग्री गरेर पनि गाइको सेवामा : जिल्लाकै उत्कृष्ट गाईपालक शारदा

डिग्री गरेर पनि गाइको सेवामा : जिल्लाकै उत्कृष्ट गाईपालक शारदा

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?