ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुर मेयर कप : त्रिभुवनलाई पछ्याउँदै बालविद्या र गोरखा

News Desk by News Desk
९:२१ मध्यान्ह, पुस १२, २०८०
कोहलपुर मेयर कप : त्रिभुवनलाई पछ्याउँदै बालविद्या र गोरखा
380
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके पुस १२ गते ।
कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयलाई गोरखा यूनाईटेडले पछ्याउँदै गएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा सुरु भएको प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयलाई गोरखा यूनाईटेडले गोल्ड मेडलको लागि पछ्याउँदै गएको छ ।

यस्तै विहीबारसम्म भएको खेलमा त्रिभुवन माविले मार्सल आर्ट कराते छात्रतर्फ ५२ केजी र छात्रातर्फको ४५ केजी, ८ सय र १५ सयको दौडमा छात्र र छात्रा दुवैमा प्रथम स्थान प्राप्त गरी ६ गोल्ड मेडल जित्न सफल भएको छ ।
गोल्ड मेडलका लागि त्रिभुवनलाई पछ्याउँदै आएको बालविद्या मावि र गोरखा यूनाईटेड पनि भएको खेलमा ४÷४ गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।

जसमा बालविद्या माविले छात्रतर्फको मार्सल आर्ट तेक्वान्दो, छात्रातर्फको हाईजम्प, र एथ्लेटिक्सतर्फको छात्रतर्फ १०० मिटर दौड र १हजार ४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त गरेका छन् भने उता गोरखा यूनाईटेडले पनि छात्रातर्फको लङ्गजम्प, १४०० मिटर दौड, १०० मिटर दौड, ४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।

यस्तै डाइनामिक माविले पनि ४ गोल्ड मेडल प्राप्त गरेको छ भने कृष्ण माविले २ र ब्राइटलाईट मावि, सरस्वती मावि, वेस्टर्न मावि, सगरमाथा ज्ञानपुञ्ज मावि, रामजानकी मावि, तक्ष्यशिला मावि, दिपज्योति मावि र नेपाल राष्ट्रिय माविले १ गोल्ड मेडल प्राप्त गरेको खेल आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।यस्तै छात्राछात्रातर्फको भलिबल र कवडी प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु भइरहेका छन् ।

सम्बन्धित समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत

बाँकेमा जलपन्छी गणना सुरु, तालतलैया र नदी क्षेत्रमा अनुगमन

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

ADVERTISEMENT
Share157Tweet93SendShare
Previous Post

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

Next Post

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत
मुख्य समाचार

बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत

१२:०० बिहान, माघ २, २०८२
लोप हुँदै आगुन्तक पन्छीहरु
मुख्य समाचार

बाँकेमा जलपन्छी गणना सुरु, तालतलैया र नदी क्षेत्रमा अनुगमन

११:३० मध्यान्ह, माघ १, २०८२
आज माघे संक्रान्ति पर्व मनाइँदै
समाचार

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

११:२५ मध्यान्ह, माघ १, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाघ खोज्न क्यामरा जडान

१०:३९ मध्यान्ह, पुस २७, २०८२
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

१०:१७ बिहान, पुस २७, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
समाचार

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

१०:०५ मध्यान्ह, पुस २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

९:५८ मध्यान्ह, पुस २६, २०८२
Next Post
लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

शिव शिखर कृषि सहकारी विरुद्ध बाँकेमा तीन हजार ४२९ जाहेरी दर्ता

बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

बाँकेमा बाक्लो हुस्सु लाग्न थाल्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Clear
7:09 am5:45 pm +0545
Feels like: 11°C
Wind: 6km/h SW
Humidity: 83%
Pressure: 1015.92mbar
UV index: 0
FriSatSun
20/7°C
22/7°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?