ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान

News Desk by News Desk
८:१० मध्यान्ह, पुस १४, २०८०
भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान
405
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके पुस १४ गते ।
भारतको हैदरावादमा भएको १० औँ विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनशिपमा स्वर्ण पदक विजेता दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्यलाई एक कार्यक्रमका वीच नेपालगन्जमा बधाई तथा शुभकामना दिइएको छ । नेपालगन्जबाट पाँच जना खेलाडी सहभागी भएकोमा दुई जना खेलाडीले पदक जितेका थिए ।

लाइफ लाइन हस्पिटल, जिल्ला स्वस्ट्रेन्थलिफ्टिङ संघ बाँके र गणपति डेन्टलले संयुक्त रुपमा डा. श्रेष्ठ र शाक्यलाई बधाई तथा शुभकामना दिएको हो । १८ देखि २२ डिसेम्बर, २०२३ सम्म भारतको हैदराबादमा प्रतियोगिता भएको थियो । नेपालगन्जका डा. श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए ।

त्यसैगरी, नेपालगन्जकै सन्तोषकाजी शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धामा रजत पदक जित्न सफल भएका थिए । दुवै खेलाडीले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका थिए । प्रतियोगितामा नेपालका ४५ जना खेलाडीले सहभागिता जनाएको जनाउँदै स्वर्ण पदक विजेता डा. श्रेष्ठले उनीहरूले १६ स्वर्ण, १४ रजत र चार कांस्य पदक जितेको शाक्यले बताए ।

नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठ र डा. पारस श्रेष्ठले सम्मान गरेको कार्यक्रममा बोल्दै मेयर विष्टले स्ट्रेन्थलिफ्टिङको विश्व च्याम्पियनसिपमा सवर्ण र रजत पदक जितेर खेलाडीले नेपालगन्ज र नेपालको नाम विश्वभर फैलाएको बताए । उनले भने, ‘नेपालगन्जबाट प्रतिनिधित्व गरेका खेलाडीले यहाँको मात्र नभई सिंगो देशको नाम विश्व समुदायमा नाम राख्नु भएको छ । यसले अन्य खेलाडीलाई पनि उत्साहित बनाएको छ ।’

सम्बन्धित समाचार

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

लाइफ लाइन हस्पिटलका अध्यक्ष अशोक श्रेष्ठले खेल र खेलाडीको विकासका लागि हस्पिटलले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । ‘लाइफ लाइन हस्पिटलले उपमहानगरका जनप्रतिनिधि र सर्वसाधारणलाई सस्तो शुल्कमा सेवा दिँदै आएको छ । खेलाडीको उपचारमा पनि सहयोग गर्ने जानकारी गराउँछु,’ उनले भने ।

भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. पारश श्रेष्ठले पनि खेलाडीले आफ्नो ठाउँसँगै देशको नाम विश्वभर फैलाएको बताए । उनले खेलले मानिसको जिवन स्वस्थ र फुर्तिलो हुने बताए । ‘स्वस्थ शरिरलेमात्र काम गर्न सक्छ । खेलले शरिर स्वस्थ बनाउन मद्दत गर्छ,’ उनले भने ।

ADVERTISEMENT
Share168Tweet99SendShare
Previous Post

गौरव शाहको स्मृतिमा शरिरिक अशक्तलाई ई–रिक्सा उपहार

Next Post

असहाय बालबालिकालाई नेपाली सेनाको सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
Next Post
असहाय बालबालिकालाई नेपाली सेनाको सहयोग

असहाय बालबालिकालाई नेपाली सेनाको सहयोग

जिवनज्योति स्कुलको अभिभावक दिवस : शैक्षिक दायित्वदेखि सामाजिक दायित्व बहन गरेको प्रमुख अतिथि पौडेलको भनाई

जिवनज्योति स्कुलको अभिभावक दिवस : शैक्षिक दायित्वदेखि सामाजिक दायित्व बहन गरेको प्रमुख अतिथि पौडेलको भनाई

विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?