ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

जिवनज्योति स्कुलको अभिभावक दिवस : शैक्षिक दायित्वदेखि सामाजिक दायित्व बहन गरेको प्रमुख अतिथि पौडेलको भनाई

News Desk by News Desk
८:५५ मध्यान्ह, पुस १४, २०८०
जिवनज्योति स्कुलको अभिभावक दिवस : शैक्षिक दायित्वदेखि सामाजिक दायित्व बहन गरेको प्रमुख अतिथि पौडेलको भनाई
399
सेयर
398
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके पुस १४ गते ।
कोहलपुर नगरपालिका वडा नम्बर दशमा रहेको जिवनज्योति स्कुलले आज कक्षा एल केजि र युकेजिमा अध्ययनरत विद्यार्थी सहित अभिभावक भेला धुमधामले सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले आजका बालबालिका भोलिका यो देशका कर्णधार हुन् । साच्चै भन्ने हो भने बालबालिका काचो माटो हुन जस्तो आकार दियो त्यस्तै आकार बनाउन सकिन्छ त्यसैले बालबालिकालाई राम्रो शिक्षा सङ्गै अतिरिक्त क्रियाकलापमा नि सहभागि गराउनु पर्ने बताउनु भयो।

आफ्नो बच्चाको प्रस्तुति हेर्न अभिभावकले स्कुलको नियम पालना गरि समयमै आएको हुँदा अभिभावकत्व बहन गरेको बताउनु भयो। स्कुल स्थापनाको एक दशकमै कोहलपुर क्षेत्रमा राम्रो पहिचान गराउन सफल भएको जिवनज्योति स्कुल शैक्षिक गुणस्तर , अतिरिक्त क्रियाकलापमा मात्र नभएर बिपद व्यवस्थापनमा समेत सधै अग्रस्थानमा रहने गरेको बताउनु भयो। उहाँले जिवनज्योति स्कुल नाफामुखि नभएर सेवामुखि भएको बताउदै कोहलपुरका अरु स्कुलले पनि जिवनज्योति स्कुलको सिको गर्न सके राम्रो हुने बताउनु भएको छ। उहाँले कोभिड कहरम फुड बैंक र भुकम्प जादा राहत बितरण गर्दै शैक्षिक दायित्वसङ्गै सामाजिक दायित्व बहन जिवनज्योति स्कुलले गरेको बताउनु भएको छ।

यस्तै कार्यक्रममा अभिभावक समितिका अध्यक्ष फुलाराम चौधरीले स्थापना कालदेखि अहिलेसम्म बिभिन्न चुनौति र बाधालाई चिर्दै बालबालिकाहरुको शैक्षिक गतिबिधि र अतिरिक्त गतिविधिलाइ सङ्गसङ्गै लिएर बढाएको जिवनज्योति स्कुलले अबको केहि बर्षमा क्याम्ब्रीज युनिभर्सिटीको कोर्ष संचालनमा ल्याउन लागेको बताउनु भयो । जसको लागि स्कुलका प्रिन्सिपल फादर जोमन जेम्स निरन्तर लागिरहेको हुँदा सम्पुर्ण अभिभावकको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

कार्यक्रमा जिवनज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले यो स्कुललाई यति छोटो समयमा स्थापित गराउन सम्पुर्ण अभिभावक अनि विद्यालय परिवारको ठुलो हात र साथ भएको बताउनु भएको छ। उहाँले शैक्षिक गतिबिधि सङ्गै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप पनि जरुरि रहेको हुँदा सबै बालबालिका लाई उनिहरुको क्षमता अनुसार स्थान दिएको बताउनु भयो।

यस्तै कार्यक्रममै उपस्तिथि अभिभावकहरुपनि स्कुलले आफ्ना छोराछोरीलाई आफ्नो सस्कृति रितिरिवाज र परम्परा झल्काउने गितहरुमा नाच्न लगाउने गरेकोमा खुसि व्यक्त गरेका छन् अभिभावकले छोराछोरीको शैक्षिक गतिविधिबाट आजसम्म सन्तुष्टि नै मिलेको बताएका छन् । कार्यक्रममा बालबालिकाको लागि मात्र नभएर अभिभावकहरुको लागि पनि बिभिन्न खाले छुट्टाछुट्टै रमाइलो खेलको आयोजना गरिएको थियो र पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

असहाय बालबालिकालाई नेपाली सेनाको सहयोग

Next Post

विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
Next Post
विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुल विजयी सौरभ राना

मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुल विजयी सौरभ राना

आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

गण्डकी र कोसी प्रदेशमा हल्का हिमपातको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?