ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

गौरव शाहको स्मृतिमा शरिरिक अशक्तलाई ई–रिक्सा उपहार

News Desk by News Desk
३:४५ मध्यान्ह, पुस १४, २०८०
गौरव शाहको स्मृतिमा शरिरिक अशक्तलाई ई–रिक्सा उपहार
390
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके पुस १४ गते ।
नेपालगन्ज उपमहानगरपालिका ५ का शारिरिक अशक्त राजु खानलाई गौरव स्मृति तथा वि योर सेल्फ फाउण्डेशनले ई–रिक्सा उपहार दिएको छ । क्यान्सरका कारण दाहिने खुट्टा गुमाएका खानको जिवनयापनलाई सहज बनाउन ई–रिक्सा प्रदान गरिएको फाउण्डेशनका सल्लाहकार प्रदिप शाहले जानकारी दिए ।

सामाजिक दायित्व अन्तरगत संस्थाका अध्यक्ष स्वर्गिय गौरव शाहको जन्मोत्सवको अवसर पारेर रक्तदान र ई–रिक्सा हस्तान्तरण कार्यक्रम गरिएको उनले बताए । उक्त रिक्सा कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले खानलाई हस्तान्तरण गरेका थिए ।

शारिरिक अशक्तताका कारण उनको दैनिकी कष्टकर भएको जानकारी पाएपछि जिवन यापनलाई सहज बनाउन ई–रिक्सा प्रदान गरिएको शाहले बताए । उनले उक्त रिक्सामा अशक्तको भाडा नलिने सहमति भएको बताउनु भयो ।
दुई लाख २० हजारमा खरिद गरिएको उक्त रिक्सा यातायात ब्यवस्था कार्यालय र नेपालगन्ज उपमहानगरबाट स्विकृति लिएको बताउँदै उनले आगामी दिनमा पनि राज्यको सेवा सुविधाबाट बञ्चित र बहिष्करणमा परेकालाई सहयोग गर्ने उनले बताए ।

ई–रिक्सा हस्तान्तरण तथा रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपालगन्जका मेयर प्रशान्त विष्टले सरकारले गर्ने काम फाउण्डेशनले गरेको भन्दै धन्यवाद दिएको बताए । उनले रक्तदानले जिवन दान दिने भएकोले यो जस्तो पवित्र काम अरु हुन नसक्ने जिकिर गरे । उनले फाउण्डेशनको काममा स्थानीय सरकारले सहयोग गर्ने आश्वासन दिँदै मानविय सेवा नै सच्चा धर्म भएको बताए ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

गौरव शाहको जन्मोत्सवको अवसरमा फाउण्डेशनले रक्तदान कार्यक्रम समेत गरेको छ । फाउण्डेशनका अध्यक्ष मधु शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले विचार राखेका थिए ।
ई–रिक्सा उपहार पाएपछि राजु खानले कष्टकर जिवनलाई सहज बनाउन फाउण्डेशनले सहयोग गरेको बताए ।

‘काम गर्न नसकेर जिवन कष्टकर मात्र थिएन । जिवन जिउने आशा मरिसकेको थियो । ई–रिक्साले मेरो मात्र नभई मेरो सिंगो परिवारको जिवनयापनमा टेवा पुग्नेछ,’ उनले भने ।
स्वर्गिय गौरवको जन्मोत्सवको अवसरमा आयोजित रक्तदानमा एक सय १० बढिले रक्तदान गरेको सल्लाहकार प्रदिप शाहले जानकारी दिए ।

ADVERTISEMENT
Share160Tweet96SendShare
Previous Post

जानकीमा नसर्ने रोगका बिरामी खोज्न शिविर

Next Post

भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
Next Post
भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान

भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान

असहाय बालबालिकालाई नेपाली सेनाको सहयोग

असहाय बालबालिकालाई नेपाली सेनाको सहयोग

जिवनज्योति स्कुलको अभिभावक दिवस : शैक्षिक दायित्वदेखि सामाजिक दायित्व बहन गरेको प्रमुख अतिथि पौडेलको भनाई

जिवनज्योति स्कुलको अभिभावक दिवस : शैक्षिक दायित्वदेखि सामाजिक दायित्व बहन गरेको प्रमुख अतिथि पौडेलको भनाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?