ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

छ हजारभन्दा बढी अस्थायी आवास निर्माण

News Desk by News Desk
९:३७ बिहान, पुस १७, २०८०
सहकर्मी समाज नेपालको अगुवाइमा जाजरकोटमा ३२ र रुकुम पश्चिममा २१ वटा अस्थायी घर व्यवस्थापन र निर्माण
371
सेयर
370
VIEWS
ShareTweetSendShare

जाजरकोट पुस १७ गते ।
जाजरकोटका छ हजारभन्दा बढी भूकम्पपीडितले अस्थायी आवास पाएका छन् । सरकारले प्रदान गरेको अनुदान रकमबाट छ हजार ५९८ अस्थायी आवास निर्माण गरिएको हो ।

जिल्लाका सात वटै स्थानीय तहको लाभग्राहीको सूचीमा परेका ३५ हजार १४० मध्ये २० हजार ३४४ जना लाभग्राहीले अस्थायी आवासका लागि सम्झौता गरे पनि १० हजार ९६ जनाले मात्र रकम प्राप्त गरेका छन् । २५ करोड २३ लाख २५ हजार रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भूकम्प प्रभावितको अस्थायी आवासका लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट निकासा भएको ८४ करोड ९५ लाख ७५ हजारमध्ये २५ करोड २३ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा जम्मा गरिएको छ ।

अस्थायी आवास निर्माणमा स्थानीय तह थप संवेदनशील भई घरबारविहीन पीडितलाई न्यानो स्थानमा सार्न अग्रसर हुनुपर्ने अवस्था छ । चिसो मौसममा त्रिपालको सहारामा बसेका सर्वसाधारणलाई न्यानो स्थानमा सार्न सरकारले हदैसम्म प्रयास गरेको बताइन्छ । सरकारका सबै शक्ति नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, दलका नेता कार्यकर्ताले भूकम्पले भत्किएका र चर्किएका घर पन्छाउने काम गरिहेका छन् । अनुदान सहयोग पाएका लाभग्राहीले अस्थायी आवासभन्दा स्थायी आवास बनाउनु पर्छ कि भन्दै अलमलमा परेका छन् ।

उता स्थानीय तहले पहिलो किस्ता अनुदान लिएका लाभग्राहीले दोस्रो किस्ता रकम माग गर्दा बसोबास गर्न योग्य नरहेको घरको फोटो, निर्माण सम्पन्न भएको अस्थायी आवासको फोटो, अस्थायी आवास निर्माण सम्पन्न भएको प्राविधिक प्रतिवेदन, वडास्तरीय सर्वदलीय संयन्त्रको भुक्तानी गर्न गरिएको निर्णयको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, अन्तिम किस्ता रकम मागको निवेदन पेस गर्न भेरी नगरपालिकाले सूचना जारी गरेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भेरी नगरपालिकामा छ हजार ६३४ लाभग्राहीमध्ये चार हजार ४७८ जनालाई ११ करोड १९ लाख ५० हजार पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीका अनुसार कागजात पुगेकाले पहिलो किस्ता लिइसकेका छन् । नलगाड नगरपालिकाले २३४ लाभग्राहीलाई ५८ लाख ५० हजार पहिलो किस्ताको रकम वितरण गरेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

Next Post

बाँके नरैनापुरका मदरसाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

बाँके नरैनापुरका मदरसाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कम्मर शाह दर्शनका लागि रुमिताद्धारा नि:शुल्क बस सेवा

कम्मर शाह दर्शनका लागि रुमिताद्धारा नि:शुल्क बस सेवा

महिलाले मात्र संचालन गरेको कोहलपुर साना किसान सहकारीको १३ औ साधारण सभाः ७७ लाख नाफा

महिलाले मात्र संचालन गरेको कोहलपुर साना किसान सहकारीको १३ औ साधारण सभाः ७७ लाख नाफा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?