ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

महिलाले मात्र संचालन गरेको कोहलपुर साना किसान सहकारीको १३ औ साधारण सभाः ७७ लाख नाफा

News Desk by News Desk
२:१५ मध्यान्ह, पुस १७, २०८०
महिलाले मात्र संचालन गरेको कोहलपुर साना किसान सहकारीको १३ औ साधारण सभाः ७७ लाख नाफा
391
सेयर
390
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके पुस १७ गते ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा महिलाहरूले सञ्चालन गरेको कोहलपुर साना किसान कृषि सहकारी संस्थाले करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफामा गरेको छ ।‘सहकारीको दिगोपन स्वनियम र सुशासन’ भन्ने मुल नाराका साथ महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीले सोमबार १३औं साधारणसभाबाट आफ्नो करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफामा गरेको सहकारीका अध्यक्ष जानकी पुनले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका सभापति तथा सहकारी संस्थाका अध्यक्ष जानकी पुनले आगामी वर्षका योजना तथा रणनिति तयार गरी गत आर्थिक वर्षमा करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ सहकरीले नाफा गरेको बताउनुभयो।
उहाँका अनुसार कर्णाली विकास बैंक, राष्ट्रिय सहकारी बैक, साना किसान बैंक र जिल्ला सहकारी संघमा कुल ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफा रहेको प्रतिवेदनमा उल्लेख छ ।
साना किसान कृषि सहकारी संस्था महादेवपुरीले २०६६ साल बैशाख देखि साना किसान अनुशरण कार्यबाट कोहलपुरमा सुरुवात भएको हो । करिब १ हजार १ सय ६६ जना शेयर सदस्य रहेको सहकारीका २ सय ८ समूहहरु रहेका छन् ।

सहकारीका अध्यक्ष पुनले आर्थिक वर्ष २०७९÷०८० मा गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गर्नुभएको थियो । जसमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिने तालिम (३९ जना), अन्तर समूह वित्तिय साक्षरता तालिम (८ सय ४० जना), नेतृत्व विकास तालिम (११ जना), संस्थाको भवन निर्माण, वित्तिय साक्षरता तथा पोष्ट हार्भेष्ट तालिम(१ सय १८ जना), बैंकको अनुदान संस्थाको लगानी र स्वयम् सदस्यहरुको लगानी बोयर बोका वितरण, गैर सदस्य वित्तिय साक्षरता तालिम (३९ जना) लगायत अन्य ९ वटा बुँदागत रुपमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आ.व. २०८० असार मसान्तसम्म कुल १३ करोड ७० लाख २५ हजार ३ सय ७० रुपैया कारोबार गरेको लेखा प्रतिवेदन लेखा संयोजक केश कुमारी वलीले बताउनुभयो ।यस्तै भवन निर्माण समितिका संयोजक विष्णु कुमारी सिंह ठकुरीले ८३ लाख ८० हजार ५ सय ३५ रुपैयामा दुई तले भवन निर्माण भएको बताउनुभयो ।
भवन निर्माण समितिको प्रतिवेदन प्रस्तुत गर्दै भवनमा लागेका सिमेन्ट, सरिया, बालुवा, गिट्टी, झ्याल, फलाम लगायत अन्य सामाग्रीहरुको परिमाण र मुल्यको सम्पूर्ण विवरण प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

सहकारीको आफ्नै भवन बनाउन सबैको महत्वपूर्ण भूमिका खेल्नुभएकोमा शेयर सदस्यहरुलाई संयोजक ठकुरीले बधाई व्यक्त गर्नु भएको छ ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले सहकारीहरु प्रादर्शिकता र प्रभावकारी बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै बार्षिकोउत्सवका प्रमुख अतिथि तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठक नयाँ भवनको उद्घाटन समेत गर्नुभएको थियो ।

उद्घाटन गर्दै महिलाहरुले सञ्चालन गरेको सहकारीको निकै प्रशंसनिय योग्य काम गरेको भन्दै आफ्नो संघको तर्फबाट फिर्निचर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाठकका अनुसार शेयर सदस्यहरुले सहकारीको शेयर सदस्य बन्नु अघि धेरै विषयहरु जानकार हुन आवश्यक हुन्छ । सहकारीले कुन कुन क्षेत्रमा काम गरिरहेको छ ? कसरी काम गरिरहेको छ ? सञ्चालक र समिति कस्तो ? अथवा सामाजिक र आर्थिक रुपमा कसरी काम गरिरहेको छ ? जस्ता यावत विषयहरुलाई गहन अध्ययन गरी सहकारीको शेयर सदस्य बन्नुपर्छ संघका अध्यक्ष पाठकले भन्नुभयो। सहकारीले तरकारी कर्जा, पशु विमा, व्यक्तिगत विमा लागू गर्न अनुरोध गर्नुभएको छ।
साधारण सभामा सम्मानित हुनेलाई प्रमाण पत्र सहित करुवा, भाडाकुडा, पाइप लगायत अन्य दैनिक उपभोग्य सामाग्रीहरु समेत प्रदान गरिएको थियो ।

साधारण सभामा २ दर्जनभन्दा बढि शेयर सदस्य सम्मानित
कोहलपुर साना किसान सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवमा २ दर्जनभन्दा बढि शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले शेयर समूह, समूह बचत, बाल बचत, बाख्रा पालन व्यवसायीक, गाई पालक, उत्कृष्ट व्यवसाय सञ्चालक, उद्योग सञ्चालक, उत्कृष्ट अन्तर समूह, तरकारी खेती, कुखुरा पालक व्यवसायी र फ्रेस हाउस व्यवसायीलाई सम्मान गरिएको थियो ।
सहकारीको व्यवस्थापन समितिमा जानकि पुन अध्यक्ष पुन दोहोरीनु भएको छ भन्य अन्य समितिमा फेरबदल गरिएको छ। पुरानोलाई सम्मानका साथ बिदाई र नयाँ सदस्यलाई सपथ सहित स्वागत गरिएको छ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

कम्मर शाह दर्शनका लागि रुमिताद्धारा नि:शुल्क बस सेवा

Next Post

नौबस्ता सुधार गृहबाट १५ बालबन्दी फरार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post
बर्दिया कारागारबाट कैदी फरार

नौबस्ता सुधार गृहबाट १५ बालबन्दी फरार

विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान

विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?