ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

News Desk by News Desk
८:५३ मध्यान्ह, पुस १६, २०८०
कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता
400
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके पुस १६ गते ।
कोहलपुर नगरपालिकाले लुम्विनी प्रदेश सरकारका शहरी विकास मन्त्री कृष्णा केसीले कोहलपुरको विकास निमित्त नगरपालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइएकी छन् । कोहलपुर नगरपालिकाले आज मन्त्रीको स्वागतमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै उनले आफु कोहलपुरबासी भएकाले पनि स्वभाविकरुपमा कोहलपुरको विकास र सम्बृद्धिका लागि पालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

२४ जिल्लाको केन्द्रविन्दु रहेको कोहलपुरको दीर्घकालीनरुपमा प्रभाव पार्ने विकासको खाँचो औल्याएकी उनले त्यसको निमित्त महत्वपूर्ण योजनामा सहकार्यको प्रतिबद्धता व्यक्त गरिन् । कोहलपुर विकसित शहरकारुपमा अगाडि बढेकाले अवका योजनाहरु पनि दीर्घकालीनरुपमा प्रभाव पानेृ खालका हुनु पर्नेमा उनको जोड थियो । ‘यो पटक प्रदेश सरकारको बजेट निर्माण भएर कार्यान्वयनको चरण सुरु भइसकेकाले धेरै ठूला योजनाहरु ल्याउन सम्भव छैन उनले भनिन्–‘विवादित क्षेत्रका योजनाहरुको काम रोकिएको छ ।

त्यसको एक डेढ अर्व मन्त्रालयसँग बाँकी छ । कोहलपुरका निमित्त गर्नैपर्ने महत्वपूर्ण दुई तीन वटा योजनाहरु ल्याउनुहोस् सहकार्य गरौं ।’ कोहलपुर र नेपालगन्जमा ढल निकासको समस्या विकराल रहेको भन्दै यसको दीर्घकालीन समाधान खोज्ने गरी आफुले काम गर्ने उनको भनाइ छ । ‘कोहलपुर र नेपालगन्जको मुख्य समस्या ढल निकास हो उनले भनिन्–‘यी दुवै पालिकाको ढल निकास एकद्धार प्रणालीबाट रापतीनदीमा खसाल्न सकियो भने कोहलपुर र नेपालगन्जबासीलाई ठूलो राहात मिल्ने छ ।’

ढल व्यवस्थापनका निमित्त ठूलो बजेट आवश्यक पर्ने भएकाले केन्द्रीय सरकार तथा दातृ निकायहरुसँग समन्वय र सहकार्य गरिने पनि उल्लेख गरिन् । उनले कोहलपुरको विकास र सम्बृद्धिका लागि अर्को वर्षको बजेटमा पालिकामै आएर भरपुर छलफल गर्ने पनि प्रतिबद्धता जनाइन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिका २४ जिल्लाको केन्द्रविन्दु भएपनि राजनीतिक पहुँच अभावमा उपेक्षित हुँदै आएको भन्दै दीर्घकालीन योजना ल्याउन मन्त्री केसीसँग आग्रह गरे । उनले कोहलपुरको सम्बृद्धि प्रदेश सरकारको सफलतासँग समेत जोडिने भएकाले प्रदेशले महत्वका साथ हेर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

उनले दीर्घकालीन योजनामा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको भन्दै प्रदेश कार्यालयसँगको समन्वयलाई प्रभावकारी बनाउन मन्त्री केसीको ध्यानाकर्षण गराए । ‘स्थानीय तहसँग बाँकेमा रहेका प्रदेश मातहतका कार्यालयसँग समन्वय अभाव छ उनले भने–‘कहाँ काम हुन्छ ? कसरी हुन्छ ? हामीलाई थाहानै हुदैन । तर गुणस्तरहीन भयो भने त्यसको दोष सबै हामीले खेप्नु परेको छ । यो राम्रो भएन । मन्त्री ज्यूले प्रदेश मातहतका कार्यालय र स्थानीय सरकारबीच समन्वय गराउनु प¥यो ।’

प्रदेश मातहतका कार्यालयले आफै योजना बनाउने, अनुगमन पनि आफै गर्ने र बजेट भुक्तानी समेत आफै गर्ने गरेको स्थानीय सरकारको गुनासो छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले विकास निर्माणका योजनामा सहयोग गर्न मन्त्रीको ध्यानाकर्षण गराइन् । नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सहजीकरण गरेको उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । केसी बाँके क्षेत्र नं.१ (क)बाट प्रदेश सदभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

ADVERTISEMENT
Share170Tweet96SendShare
Previous Post

राष्ट्रिय टोपी दिवस भब्यताका साथ मनाईयो

Next Post

छ हजारभन्दा बढी अस्थायी आवास निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
सहकर्मी समाज नेपालको अगुवाइमा जाजरकोटमा ३२ र रुकुम पश्चिममा २१ वटा अस्थायी घर व्यवस्थापन र निर्माण

छ हजारभन्दा बढी अस्थायी आवास निर्माण

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

बाँके नरैनापुरका मदरसाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कम्मर शाह दर्शनका लागि रुमिताद्धारा नि:शुल्क बस सेवा

कम्मर शाह दर्शनका लागि रुमिताद्धारा नि:शुल्क बस सेवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?