ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

News Desk by News Desk
६:०० मध्यान्ह, पुस १९, २०८०
सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध
478
सेयर
464
VIEWS
ShareTweetSendShare

बाँके पुस १९ गते ।
होटल सिद्धार्थ भ्युबाट अंग्रजी नयाँ वर्ष मनाएर फर्किदै गरेका पैदलयात्रीलाई ठक्कर दिने स्कारपियो चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै आफन्तले आज नेपालगन्ज–कोहलपुर सडक अवरुद्ध गरेका छन् । मृतकका आफन्त र सर्वसाधारण दुर्घटना भएको स्थान डोको कटेज नजिक भेला भएर सडक अवरुद्ध गरेका हुन् ।

गाडी चालक र गाडीमा सवार ब्यक्तिको बारेमा अनुसन्धान गरि कारवाही गर्ने प्रहरीले प्रतिवद्धता जनाएपछि सडक सुचारु भएको बाँके प्रहरीले जनाएको छ । मृतकका आफन्तले सडकमा टायर बालेर प्रहरी, प्रशासनले पिडकको संरक्षण गरेको भन्दै कारवाहीको माग गरेका थिए । ‘गाडी चालक र सवार महिलालाई कानून बमोजिम कारवाही गर्ने प्रहरीको प्रतिवद्धता पछि सडक सुचारु हुन दिएका छौँ,’ आन्दोलनमा सहभागी मोहित शाहले भने, ‘प्रतिवद्धता अनुसार कारवाही नभए सशक्त आन्दोलनमा उत्रिन्छौँ ।’

पीडितको आन्दोलनलाई सम्बोधन गर्न बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगी नेतृत्वको प्रहरी टोली आन्दोलनस्थलमा पुगेको थियो । गाडी चालकलाई कानुन बमोजिम कारवाही गर्न बाँके प्रहरी तयार छ । कानुनभन्दा माथि कोहि पनि हुन सक्दैन । कानुन बमोजिम कारवाही हुन्छ,’ उनले भने ।

सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रातको १२ः३० बजेको समयमा नेपालगंजबाट कोहलपुतर्फ जाँदै गरेको सु. प. प्र. ०१–००१– च ३४६४ नम्बरको स्करपियोले ठक्कर दिंदा सडक छेउमा उभिएका नेपालगंज उप–महानगरपालिका १३ की २४ वर्षीया आस्था शाह र राजापुर नगरपालिका १०, बर्दियाका २३ वर्षीय मायाराम चौधरीको घटना स्थलमा मृत्यु भएको थियो । दुर्घटनामा नेपालगंज १३ की सहाना शाह घाइते भएकी थिइन् ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

ADVERTISEMENT
Share200Tweet116SendShare
Previous Post

तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु

Next Post

सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

समितिका सदस्यहरु भन्छन, ’कानुन संशोधन गर्नुको विकल्प छैन’

समितिका सदस्यहरु भन्छन, ’कानुन संशोधन गर्नुको विकल्प छैन’

अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

मापदण्ड विपरीत संचालित पानी उद्योगलाई कारवाही

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?