ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सर्वसाधरणहरुको मन जितेका प्रजिअ रामबहादुुर कुरुम्बाङ्को भब्य विदाई

जावेद अन्सारी by जावेद अन्सारी
२:०५ मध्यान्ह, कार्तिक ७, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

विष्णु अधिकारी बर्दिया, कात्तिक ७ गते । डेढबर्षको बसाईमा बर्दियाली जनताको मन जित्न सफल प्रजिअ कुरुम्बाङ्को विदाईमा बर्दियाबाँसी भावुक बनेका थिए । डेढवर्ष अघि बर्दियामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्को बर्दियाबाट भव्य विदाई भएको छ । जिल्लाको विकासमा फड्को मार्न अहोरात्र खटिएर विकास प्रेमि प्रजिअ भनेर परिचित कुरुम्वाङ्ले जिल्लाको विकास निर्माण, शान्ति सुरक्षा, तस्करी, लागु औषध नियन्त्रण, सरकारी सेवा घर दैलोमा पुराएका कारण बर्दिया बासिले खुलेर उनको प्रशंसा गरेका थिए ।
प्रजिअ कुरुम्बाङले बर्दियाको बसाईमा यहाँका जनप्रतिनिधि, नागरिकबाट बर्दियाको विकासमा सहयोग भएका कारण बसाई अबस्मरणिय रहेको बताए ।

सर्वसाधरणको मन जितेका प्रजिअ कुरुम्बाङको स्याङजा सरुवा भएको खवरले स्थानीय निराश भएका छन् । फलस्वरुप शान्ति सुरक्षा, विकास र अपराध नियन्त्रण जस्ता उनको कुशल नेतृत्वका कारण जिल्लाबासीले उनको खुलेर प्रशंसा गरेका थिए । सेवाग्राहीको मन जितेर प्रिय बनेका प्रजिअ कुरम्बाङको जिल्लास्थित जनप्रतिनिधिले उनको सुखद भविष्यको कामना गरेका छन् । अभिभावको भूमिका रहेर प्रजिअले काम गरेको गुलरियाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए ।‘ प्रजिअ कुरुम्बाङ् बर्दियाको बसाईमा असल प्रशासकको भुमिका निभाएका थिए । बर्दियाको विकासमा उनले गरेको भुमिकाले जिल्लाले फड्को मारेको यादव बताए । विदाई कार्यक्रममा नेपाल प्रहरीका एसपि राजेशनाथ वास्तोलालाई शान्तिसुरक्षामा उल्लेखनिय योगदान पु¥याएकोले जिल्ला प्रशासनले उच्च मूल्याकंन गरि प्रशंशा पत्र प्रदान गरेको थियो । ८ वटै स्थानीय तहको संयुक्त विदाई कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, सर्वसाधरण, नागरिक समाज, जिल्ला स्थित सरकारी कर्मचारी, बार एशोसिएसन, जनप्रतिनिधी, गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी थप बिबरण आउँदै (फोटो सहित)

Next Post

नेपालगञ्जमा भिषण आगलागी, आगो नियन्त्रणमा ४ वटा दमकलको प्रयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

नेपालगञ्जमा भिषण आगलागी, आगो नियन्त्रणमा ४ वटा दमकलको प्रयोग

२१ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने खजुरा सम्मेलन सम्पन्न

उपमेयर उमा थापामगर अन्तराष्ट्रिय अवार्डका लागी मनोनीत, भोट कसरी गर्ने सबै तरीका सहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?