ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

News Desk by News Desk
१०:२४ मध्यान्ह, पुस २५, २०८०
बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव
433
सेयर
430
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
बाँके जिल्लाका प्राय सबै स्थानहरुमा आज बुधवार विहानैदेखि शितलहर चलेको छ । आकाशलाई बिहानैबाट कुहिरोले ढाकेको छ भने घाम लाग्न नसकि आकाशबाट अत्यन्त चिसो शीत खश्न थालेपछि बाँकेमा शितलहर चल्न शुरु गरेको हो । यसरी चिसो बतास हावा चल्ने थालेपछि बाँकेको जनजिवन प्रभावित भएको छ ।

बाँकेमा आजदेखि चलेको शितलहर एक हप्ता भन्दा बढि रहन सक्ने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन भने चिकित्सकहरुले न्यानो कपडा लगाउन तथा ताते झोल पदार्थ बेशि सेवन गर्न आग्रह गरेका छन ।

बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने भन्दै बाँके प्रशासनले नेपालगञ्जका बिभिन्न ठाउहरुमा डिभिजन वन कार्यालयको समन्यमा दाउराको प्रयोगबाट सामुहिक ताप्न मिल्ने गरि धुनिको ब्यबस्था गरेको छ ।

मंगलवार मात्र नेपालगञ्जमा नेपाली सेनाको सहयोगमा उपमहानगरका बिभिन्न स्थानमा सामुहीक आगो ताप्न मिल्ने गरि दाउरा बाल्ने ब्यबस्था मिलाएको थियो । नेपालगञ्जमा सामुहिक धुनिको ब्यबस्था भएपनि जिल्लाको दोस्रो नगर कोहलपुरमा भने दाउरा वितरण गर्ने कार्य भएको छैन । नगर प्रहरी प्रमुख विर वहादुर थापाले भने शतलहर अलि बढदै गए केहि दिनमा दाउरा बाँडने बताउनुभएको छ। कोहलपुर बजार क्षेत्रका स्थानिय नागरिकहरुले भने नगरले दाउरा बाँडे हुने भन्ने खालका आशय ब्यक्त गर्न थालेका छन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

यसैगरि खजुरामा पनि आज विहानैदेखि शितलहर चलेको सञ्चारकर्मि सुनिल शर्माले बताउनु भएको छ । शितलहरबाट बच्न खजुरा गाउँपालिकाले पनि नागरिकहरु भेला हुने स्थानमा दाउरा वितरण गर्ने कार्य अझै गरेको छैन । नरैनापुरमा समेत आज शितलहरले विहानैदेखि जनजिवन प्रभावित भएको पत्रकार विनय दिक्षितले कोहलपुर जानकारी गराउनु भएको छ । उहाँले पालिकाका वासिन्दालाई सामुहिक आगो ताप्ने ब्यबस्थाकालागि पालिका समक्ष अनुरोध गर्नुभएको छ । जिल्लाका अन्य पालिकाहरुमा पनि आज शितलहरको कहरले छोडेको छैन । जिल्लाका राप्ति सोनारी, डुडुवा, बैजनाथ, जानकीमा समेत आज विहानैदेखि शितबर्षा हुदा जनजिवन कष्टकर बन्दै गएको बताईएको छ ।

बाँकेमा शितलहर चलेसंगै दैनिक काममा जाने तथा अन्य सरकारी अड्डा अदालतको काममा जाने नागरिकहरुको भिड कम हुदै गएको छ भने सडकमा समेत सर्वसाधारणहरुको चहलपहल कम हुदै गएको छ । सर्वसाधारणहरुको चहलपहलमा कमि भएसंगै कोहलपुर लगाएत जिल्लामै ब्यापार ब्यबसाय ठप्प प्राय भएका छन ।
कोहलपुर ब्यापारी भरत शर्माका अनुसार यो सिजन प्याज तथा अन्य तरकारी खेती गर्ने सिजन भएपनि किसानहरु बाहिर आउन नसक्दा मल विउ विजन बिक्रि ठप्प रहेको बताउनुभएको छ । नगर बसहरु समेत हिजो अस्तिका तुलनामा कम मात्रामा चलेको भेरी बागेश्वरीका कर्मचारी विकास रानाले बताउनु भएको छ।

शितलहरले ज्यान नै लिन सक्ने बिज्ञहरुले चेतावनी दिएका छन । ३० डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रम भयो भने स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने डा देवेन्द्र आचार्यले जानकारी दिनुभएको छ । ‘थोरै तापक्रममा जति धेरै बेर मानिस रहन्छ उसलाई समस्या पनि त्यत्तिकै बढ्दै जान्छ,’ आचार्यले भन्नुभयो, ‘तापक्रम कम भएपछि श्वास फेर्न गाह्रो हुन्छ। रक्तसञ्चारमा समस्या हुन्छ। अनि मुटुले समेत काम गर्न छोड्छ।’र मानिसको मृत्यु हुन्छ आचार्य थप्छन । बालबालिका,बुढाबुढी र दीर्घरोगीहरुलाई मात्रै होइन शरीरको तापक्रम कम भयो भने जाडोका कारणले सामान्य मानिसको समेत मृत्यु हुन्छ। फोक्सोको समस्या भएकाहरुलाई चिसोको कारणले फोक्सोको संक्रमण बढ्दै गएर मानिसको मृत्यु हुने उहाँले बताउनु भयो। दिउँसो पनि तात्न नपाएको शरिर राति बाक्लो ओढ्ने नभएपछि झन चिसो हुन्छ। त्यही भएर कतिपयको राति सुतेकै बेला ज्यान जाने गरेको डाक्टर आचार्यको भनाई छ ।

ADVERTISEMENT

कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद न्यौपानेका अनुसार चिसोले तराई मधेसमा धेरैको ज्यान जानुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको बताउँछन्।उहाँले चिसो मौसममा रुघाजन्य फ्लुहरुको संक्रमण अधिक हुने भएकाले विना काम घर बाहरि ननिसकन या निस्कनै परे न्यानो कपडा लगाएर निस्किन आग्रह गरेका छन । शितलहरको बेला जति सक्दो ताते तरल पदार्थ सेवनमा ध्यान दिनुपर्ने भन्दै कार्यकारी निर्देशक न्यौपानेले ‘बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ।

Share175Tweet108SendShare
Previous Post

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

Next Post

आठ हजार घुससहित असई पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

आठ हजार घुससहित असई पक्राउ

सीमावर्ती क्षेत्रमा समस्यै समस्या

सीमावर्ती क्षेत्रमा समस्यै समस्या

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?