ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

News Desk by News Desk
१०:१९ मध्यान्ह, पुस २५, २०८०
एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी
599
सेयर
569
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
लिलाम प्रक्रियामा नलगेर एक्जाभेटर मार्फत ई–रिक्सा नष्ट गरेको सर्वत्र विरोध भएपछि नेपालगन्जका मेयर प्रशान्त विष्टले सार्वजनिक रुपमा माफी मागेका छन् । नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सर्वसाधारण नागरिकले समेत नष्ट गर्ने विधि गलत भएको भन्दै आलोचना गरेपछि मेयर विष्टले पत्रकारमाझ माफी मागेका हुन् ।

ई–रिक्साको बारेमा जानकारी दिन बुधवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा मेयर विष्टले अवैध ई–रिक्सा ब्यवस्थापनमा उपमहानगरले सवै प्रक्रिया पूरा गरे पनि नष्ट गर्ने विधि गलत भएको स्विकार गरे । ‘अन्य प्रक्रियाबाट नष्ट गरेको भए उत्तम हुने थियो । प्रक्रिया पूरा भए पनि नष्ट गर्ने विधि गलत भएको महशुस भएको छ,’ उनले भने ।

उनले नेपालगन्जमा संचालनमा रहेका ९० प्रशित ई–रिक्सा अवैध रुपमा संचालनमा रहेको बताए । ‘अधिकांश रिक्साको कागजात छैन । कागजात भएकाहरुसँग चालक अनुमति पत्र छैन,’ उनले भने, ‘यहाँका ९० प्रतिशत ई–रिक्सा अवैध छन् ।’

पत्रकार सम्मेलनमा उनले अवैध रुपमा संचालनमा आएका ६ सय ३१ वटा ई–रिक्सा नियन्त्रणमा लिइएकोमा पाँच सय ५५ जना रिक्सा धनीले प्रक्रिया पूरा गरि फिर्ता लिएको जानकारी दिए । ‘अझैँ ७६ वटा ई–रिक्सा नियन्त्रणमा छन् । ति मध्ये २८ वटा पूर्ण अवैध भएको पुष्टि भएको छ,’ उनले भने, ‘यी २८ मध्ये बुधवार पाँच वटा ई–रिक्सालाई एक्जाभेटर मार्फत नष्ट गरिएको छ ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

अवैध रिक्सा नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाउन सवै प्रक्रिया पूरा गरयौँ, तर एक्जाभेटर लगाएर नष्ट गर्ने कार्य गलत भएको महशुस गरेका छौँ ।’
उनले चेसिस नभएका, वेल्डिङ गरेका, भन्सारको कागजात नभएको, विलविजक नभएका, कहिँकतैबाट बैध सावित नहुने ई–रिक्सा पुनः प्रयोग नगर्ने गरि फिर्ता गर्ने प्रक्रिया अगाडी बढेको मेयर विष्टले बताए । उनले ई–रिक्सा ब्यवस्थापन तथा नियमन गर्न उपमहानगरले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे । ‘ई–रिक्सालाई कानुनी दायरामा ल्याउन उपमहानगर क्रियाशील छ । कसैको दवाव र प्रभावमा परिने छैन । यसको ब्यवस्थापनमा कुनै कसर बाँकी राखिने छैन,’ उनले भने ।

उता, रिक्सा चालकहरुले उपमहानगरले माग सुनुवाई नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले माग प्रति बेवास्ता गरिए रिक्सा संचालन ठप्प पारेर सवै रिक्सा मेयर र उपमेयरलाई बुझाउने चेतावनी दिएका छन् । ‘माग प्रति बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रिन्छौँ । सवै रिक्सा उपमहानगरलाई बुझाएर रिक्सा संचालन ठप्प पार्ने छौँ,’ रिक्सा ब्यवसायी सलामत अलिले भने ।

यो पनि पढनुस् ।

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

ADVERTISEMENT
Share258Tweet142SendShare
Previous Post

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

Next Post

बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

७:५७ बिहान, असार १५, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

आठ हजार घुससहित असई पक्राउ

सीमावर्ती क्षेत्रमा समस्यै समस्या

सीमावर्ती क्षेत्रमा समस्यै समस्या

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?