ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

किशोरीको मृत्युपछि बसाई सरे राउटे समुदाय

News Desk by News Desk
९:५१ मध्यान्ह, माघ ५, २०८०
किशोरीको मृत्युपछि बसाई सरे राउटे समुदाय
402
सेयर
401
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ ५ गते ।
जंगलमा फिरन्ते जीवन विताईरहेका लोपोन्मुख राउटे सदस्यकी एक किशोरीको मृत्यु भएपछि समुदायको बसाई नै सरेको छ । बिहीबार राती हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाहीको मृत्यु भएपछि राउटे समुदायको वस्ती सरेको हो ।

समुदायका कुनै मानिसको मृत्युु हुने बित्तिकै यो समुदायको परम्परा अनुसार उक्त स्थान छाडेर अन्यत्र जाने चलन रहेको छ । दैलेखको भैरबी गाउपालिका–४, को गडजिउलामा बस्दै आएका राउटे समुमदाय शुक्रबार बस्ती सरेको हो ।

उनीहरुले शुक्रबार नै मृत्तक दुर्गाको दाहसंस्कार गरी दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–४, सुईयातडामा बसाई सरेको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिनु भयो । राउटे समुदायमा कुनै सदस्यको मृत्युपछि वस्ती नजिकै गाड्ने चलन रहेको छ । राउटे समुदायमा कुनै सदस्यको मृत्यु भएपछि वस्ती सर्ने चलन परापूर्वकालदेखि चलि आएको राउटे अगुवाहरु बताउँछन् ।

सोसेक नेपालका खत्रीका अनुसार पछिल्लो दुई वर्ष यता राउटे समुदायको जनसंख्या घटदै गईरहेको छ । हाल जंगलमा फिरन्ते जीवन विताउने राउटेको जनसंख्या १ सय ३७ जना मात्र रहेका छन् ।

सम्बन्धित समाचार

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

अत्याधिक चिसो बढेसङ्गै कोहलपुरका वडाहरुमा निरन्तर दाउरा वितरण

Next Post

चोरीमा संलग्न तीन जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्
दुर्घटना

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

१२:१२ बिहान, चैत्र १७, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा
अपराध

जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

१०:०५ बिहान, चैत्र १५, २०८२
नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो
दुर्घटना

नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो

१२:२० बिहान, चैत्र १५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
कारले ठक्कर दिँदा एकको मृत्यु
दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१२:१५ बिहान, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
चोरीमा संलग्न तीन जना पक्राउ

चोरीमा संलग्न तीन जना पक्राउ

आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

उच्च पहाडी क्षेत्रमा सोमबारसम्मै हिमपातको सम्भावना

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?