ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अशोक कुमार यादवले दिए राजिनामा

News Desk by News Desk
११:४४ बिहान, माघ ६, २०८०
अशोक कुमार यादवले दिए राजिनामा
421
सेयर
420
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

बाँके माघ ६ गते ।
जनता समाजबादी पार्टी लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले पदबाट राजिनामा दिएका छन् । पार्टीका केन्द्रीय समितिको जिम्मेवारी समेत निर्वाह गरेका उनले पार्टीको नेतृत्वप्रति असन्तुष्टि पोख्दै राजिनामा दिएका हुन् ।

पार्टी नेतृत्व विधि र बिधान भन्दा बाहिर गएर काम गरेको भन्दै उनले राजिनामा दिएको बताएका छन् । पार्टी नेतृत्व केन्द्रबाट वडा समेत चलाउन थालेको उनको अरोप छ ।

उनले भने–’पार्टी भित्र जहिले नि पार्टी बिधि र बिधानमा रही काम गर्नु पर्दछ तर पार्टी कहिल्यै बिधि र बिधानमा चल्न सकेन, पार्टी नेतृत्वले सिधै केन्द्र बाट वडा समेत चलाउने प्रबृत्तिले पार्टी प्रदेश समितिको अध्यक्ष रहि काम गर्नु भनेको आफ्नो गरिमा घटाउनु नै हो तसर्थ पदमा बसिरहन उपयुक्त नरहेकोले प्रदेश समितिको अध्यक्ष पदबाट राजिनामा दिएको हुँ ।’ उनले पदबाट राजिनामा दिए पनि पार्टी भने छाडेका छैनन् ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

Next Post

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
राजनीति

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

८:१० बिहान, असार ३०, २०८२
‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी
राजनीति

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

७:५८ बिहान, असार ३०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

४:०८ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले बोलायो विभागहरूको संयुक्त भेला

२:१२ बिहान, असार २९, २०८२
औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
Next Post
अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प

सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?