ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

News Desk by News Desk
१०:५८ बिहान, माघ ८, २०८०
डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता
378
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
बाँकेको डुडुवा गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न तथा बाल विवाह न्यूनीकरणका लागि संचालनमा ल्याइएको कन्या मुद्दती खाता योजना प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले २०७६ साल साउन १ गतेदेखि बालिका शिक्षालाई प्रोत्साहन गर्न तथा बाल विवाह न्यूनीकरणका लागि संचालनमा ल्याइएको कन्या मुद्दती खाता योजना संचालनमा ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गाउँपालिकाल पाँच हजार र अभिभावकले पाँच हजार गरी कन्या मुद्दती खातामा १० हजार रुपियाँ जम्मा गर्ने नीति लिइए पनि विपन्न परिवारले पाँच हजार रुपियाँ बुझाउन नसक्ने भएपछि अर्को वर्षदेखि गाउँपालिकाले १० हजार रुपियाँ जम्मा गर्न थालेको बताए ।

अध्यक्ष चौधरीले भने, ‘बालविवाह न्यूनीकरण र शिक्षामा बालिकाको सहभागिता बढाउन जुन समुदायलाई लक्षित गरेका थियौं, त्यो पूरा हुन नसक्ने भएपछि सबै रकम पालिका आफैंले तिरिदिन थालेको छ ।’ यो कार्यक्रम अन्तर्गत २०७६ सालयता जन्मिएका बालिकाको अभिभावकमध्ये एकजना संरक्षक रहने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेपछि एकमुष्ट रकम परिवारले प्राप्त गर्न सक्नेछन् ।

यसबाट बालविवाह न्यूनीकरण भई बालिकालाई उच्च शिक्षा अध्ययनका लागि सहयोग पुग्ने अध्यक्ष चौधरीले बताए । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले हालसम्म दुई सय ८९ जना बालिकाको खाता सञ्चालन भइसकेको छ । यसैगरी एक सय १५ जना बालिकाको खाता सञ्चालनका लागि प्रक्रियामा छ ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

पालिकाले सम्पूर्ण रकम जम्मा गर्ने भएपछि बालिकाको जन्म हुनासाथ अभिभावक आफैं सम्पर्कमा आउने गरेका छन् । पहिलो वर्षमा ७४ जना बालिकाको खाता सञ्चालन भएको थियो । सुरुमा पाँच हजार अभिभावकले जम्मा गरेका बालिकाको खातामा पालिकाले १० हजार पु ¥य ा एपछि १५ हजार रुपियाँ खातामा जम्मा भएको छ ।

ADVERTISEMENT
Share154Tweet94SendShare
Previous Post

बाँकेमा आज मदिरा विक्रि, वितरण गर्न नपाइने

Next Post

कोहलपुर र बैजनाथका शैक्षिक संस्थामा पनि विदा, राप्तीसोनारीले थप्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

कोहलपुर र बैजनाथका शैक्षिक संस्थामा पनि विदा, राप्तीसोनारीले थप्यो

शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँगको सहकार्यमा गर्दै कोहलपुर

शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँगको सहकार्यमा गर्दै कोहलपुर

प्रहरी, प्रशासनको सक्रियतामा शान्त रुपमा नेपालगन्जमा र्याली सम्पन्न

प्रहरी, प्रशासनको सक्रियतामा शान्त रुपमा नेपालगन्जमा र्याली सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?