ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रहरी, प्रशासनको सक्रियतामा शान्त रुपमा नेपालगन्जमा र्याली सम्पन्न

News Desk by News Desk
८:१९ मध्यान्ह, माघ ८, २०८०
प्रहरी, प्रशासनको सक्रियतामा शान्त रुपमा नेपालगन्जमा र्याली सम्पन्न
561
सेयर
513
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको क्रममा नेपालगन्जमा पनि भब्य र्याली निकालिएको छ । जिल्लाका विभिन्न स्थानबाट आएका हिन्दूहरुले नेपालगन्जको विभिन्न चोक, गल्ली र सडकमा सभ्य र भब्य तरिकाले र्याली निकालेका छन् ।

श्रीरामको झण्डा सहित नगर परिक्रमा गरेका सर्वसाधारणहरु रामलिला मैदानमा भेला भएका थिए । र्यालीलाई भब्य र सभ्य बनाउन बाँके प्रशासनले कडा सुरक्षा ब्यवस्था मिलाएको थियो । सम्वेदनशिल क्षेत्रको पहिचान गरि उक्त स्थानमा र्याली गर्न निषेध गरेको प्रशासनले नगरका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

र्यालीमा सर्वसाधारणको बाक्लो उपस्थिति भए पनि कुनै अप्रिय घटना नभएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । उनले सम्वेदनशिल क्षेत्रमा र्याली तथा प्रदर्शन गर्न रोक लगाएको बताए । ‘एकदमै सजग भएर सुरक्षा ब्यवस्था मिलाएका थियौँ । सम्वेदनशिल क्षेत्रको पहिचान गरि र्याली गर्ने ठाउँको ब्यवस्था मिलाएका थियौँ,’ उनले भने, ‘सवैको साथ र सहयोगले अप्रिय घटना हुन पाएन । र्यालीलाई सभ्य, भब्य र शान्त बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद ।’

उनले श्रीराम मन्दिर प्राण प्रतिष्ठाका क्रममा नेपालगन्जमा आयोजना हुने र्यालीलाई ब्यवस्थित बनाउन मदिरा ब्यवसायी संघ, बाँके र होटल ब्यवसायी संघ नेपालगन्जले समेत सहयोग गरेको बताए । उनले भने, ‘नागरिक समाजका अगुवा, धार्मिक गुरु, उद्योगी, ब्यवसायी, सर्वसाधारणको सहयोगले र्यालीलाई शान्त वातावरणमा सम्पन्न गर्न सक्यौँ । बाँकेका सवै जना धन्यवादका पात्र हुनुहुन्छ ।’

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पनि र्याली, पूजा र भण्डारा सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् । उनले सवैको साथ र सहयोगले नेपालगन्जमा भएको र्यालीलाई सफल बनाउन सकेको बताए । ‘स्थानीय प्रशासन र प्रहरीको सक्रियताले मात्र र्याली भब्य, सभ्य र शान्त भएको होइन । सवैको साथ र सहयोगले यो सम्भव भएको हो,’ उनले भने ।

ADVERTISEMENT

Share253Tweet128SendShare
Previous Post

शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँगको सहकार्यमा गर्दै कोहलपुर

Next Post

‘हाम्रो कोहलपुर’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post
‘हाम्रो कोहलपुर’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

‘हाम्रो कोहलपुर’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना

बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढे

बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?