ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

News Desk by News Desk
९:३१ बिहान, माघ ११, २०८०
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके माघ ११ गते ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आज हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी पूरा भएको जनाएको छ । मतदान केन्द्र निर्माण, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थासँगै मतगणनाका लागि हलको समेत व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनका लागि घोराही उपमहानगरपालिका –१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गनमा व्यवस्था गरिएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

‘राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत तोक्ने, मतदान केन्द्र निर्माणसँगै सुरक्षाको तयारी पूरा भएको छ’ निर्वाचनअधिकृत पाण्डेयले भने, ‘मतदान केन्द्रहरुको जिल्लास्थित सुरक्षा निकायबाट अनुगमनको काम समेत भएको छ ।’ निर्वाचनका लागि कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र (क) मा जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरे र मतदान केन्द्र (ख) मा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानालाई मतदान अधिकृत तोकिएको छ ।

निर्वाचनका लागि एउटा मतदान केन्द्रमा १० जनाका दरले दुई वटा मतदान केन्द्रमा २० जना कर्मचारी खटाइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार मतदानका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय मिलाइएको जानकारी दिए । लुम्बिनी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुन लागेको छ । जसअन्तर्गत लुम्बिनीमा महिला र एक अन्य रिक्त पदमा निर्वाचन हुन लागेको हो । दुई सिटका लागि ६ जना उम्मेदवार छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

जसमा गठबन्धनको तर्फबाट कांग्रेसबाट गुल्मी निवासी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रबाट रोल्पा निवासी झक्कुप्रसाद सुवेदी उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपा (एमाले) का तर्फबाट दाङ निवासी तुलसा केसी र पाल्पा निवासी झपेन्द्रबहादुर घर्ती, राप्रपाबाट रुपन्देही निवासी विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । निर्वाचनमा लुम्बिनी प्रदेशका एकसय ९ स्थानीय तहका दुईसय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्य मतदाताका रुपमा रहेका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप आजदेखि

Next Post

राष्ट्रिय व्याडमिन्टन आजदेखि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
Next Post
राष्ट्रिय व्याडमिन्टन आजदेखि

राष्ट्रिय व्याडमिन्टन आजदेखि

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

संस्थागत सुधारमा कोहलपुर नगरपालिकाको छलाङ

ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

बस र ट्रक एक आपसमा ठोक्किदा एकजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?