ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

सेन्ट जेभियर्स र मोडेल फाइनलमा

News Desk by News Desk
९:५३ मध्यान्ह, माघ २२, २०८०
सेन्ट जेभियर्स र मोडेल फाइनलमा
381
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
मेयर कपअन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्जमोडेल एकेडेमीफाइनलमाप्रवेश गरेका छन् ।छात्रातर्फमनकामनामावि, खजुरा फाइनलमापुगेको छ ।

नेपालगञ्जउपमहानगरपालिकाको सहयोगमाबाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामासेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगञ्जमोडेलले कृष्ण माविलाई पराजितगर्दै फाइनलमापुगेकाहुन् ।
धम्बोझीस्थितएन्फाग्रासरुट ट्रेनिङ सेन्टरमाभइरहेको प्रतियोगितामासेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजितग¥यो । ४५ मिनेटमाआशिष सुनारले गरेको गोल नै निर्णायकभएको थियो । सेन्ट जेभियर्सकाआशिष सुनार म्यादअफ द म्याचभए । उनलाई केएल दुग्गडका कार्यकारी प्रवन्धकप्रदीप छाजेडले पुरस्कृत गरे ।

अर्को खेलमानेपालगञ्जमोडेलले कृष्ण माविलाई ट्राइबेकरमा३–० गोलले पराजितग¥यो । निर्धारित समयमादुवैतर्फबाट दुई÷दुईगोल गरेकाथिए । ७मिनेटमा रब्बु मल्लको गोलबाट मोडेलले अग्रतालिएको थियो । १८ मिनेटमा कृष्ण माविकानिर्मल परियारले गोल गरेर बराबरी गरे । २७मिनेटमा योगेश शाही ठकुरीको गोलबाट पुनःमोडेलले अग्रतालियो । ४३ मिनेटमाविकाल बाह्रघरेले गोल गरेर कृष्ण माविलाई बराबरीमाल्याए ।
ट्राइबेकरमामोडेलकाविनोद शाही, रब्बु मल्ल र रुपेश बोहराले गोल गरे । कृष्ण माविकानिर्मल परियार, विशाल बाह्रघरे र विनोद सार्कीले गोल गर्न सकेनन् । मोडेलकागोकर्ण पुनमगर म्यानअफ द म्याचभए । उनलाई भेरी अस्पताल नेपालगञ्जकापूर्व मोडिकल सुपरीटेन्डेन्ट डा. बद्रीचापागाईले पुरस्कृत गरे ।

छात्रातर्फमनकामनामाविखजुरा फाइनलमापुगेको छ । जनसेवामावि, गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजितगर्दै मनकामनाफाइनलमापुगेको हो । निर्धारित समयमादुवै टोलीले एक÷एकगोल गरेकाथिए । मनकामनाकालक्ष्मीविकले २२ मिनेटमा गोल गरेकीथिइन् भने जनसेवाकापुष्पाकामीले ४० मिनेटमा गोल गरेकीथिइन् ।
ट्राइबेकरमामनकामनाका स्मारिका बुढाक्षेत्री, लक्ष्मीविक, वर्षा बुढामगर र सुस्मिता रोकायले गोल गरेकाथिए । संगीतापुनमगर र विनिताचलाउनेले गोल गर्न सकेनन् । जनसेवाकापुष्पाकामी, ज्योति कँडेल र विनिताविकले गोल गरेकाथिएभने करुणा न्यौपाने, सदिक्षाबोहरा र दिलकुमारी रानाले गोल गर्न सकेनन् ।

सम्बन्धित समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

अबउपाधीकालागिमनकामनाले नेपालगञ्जमोडेल एकेडेमीसँगप्रतिस्पर्धा गर्नेछ । छात्र र छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्यएवं बाँके जिल्लाफुटबल संघका अध्यक्षभोजराजशाहीले जानकारी दिए ।
प्रतियोगितामाछात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भागलिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्तगर्नेछन् ।

ADVERTISEMENT
Share155Tweet94SendShare
Previous Post

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

Next Post

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
Next Post
पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

कर खारेजीको माग गर्दै देशभरका चलचित्र घर बन्द

कर खारेजीको माग गर्दै देशभरका चलचित्र घर बन्द

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:11 am6:05 pm +0545
Feels like: 34°C
Wind: 6km/h SW
Humidity: 77%
Pressure: 1012.53mbar
UV index: 7
FriSatSun
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?