ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

News Desk by News Desk
२:१९ मध्यान्ह, माघ २७, २०८०
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
513
सेयर
488
VIEWS
ShareTweetSendShare

बाँके माघ २७ गते ।
एक वर्षअघि संघीय संसदको निर्वाचनको वर्ष थियो । त्यतिबेला मोहम्मद इस्तियाक राई थिए भौतिक पूर्वाधार तथा यातायात मन्त्री । उनले बाँकेको विकासका लागि धेरै योजना ल्याए त्यतिबेला ।
चुनावताका भए पनि उनलाई आफूले ल्याएका योजनाको शिलान्यास गर्न भ्याई नभ्याई थियो । उनले बाँके क्षेत्र नं. २ को बृहत्तर विकासका लागि गूरु योजना बनाए र सोही अनुसार योजना ल्याए ।

पूर्व मन्त्री राईले जमुनाहदेखि कोहलपुरसम्मको सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गराए । नेपालगन्जको पुष्पलाल चोकदेखि राप्ती नदिको सिधनियाघाटसम्मको हुलाकी सडकलाई आठ मिटर बनाउने योजना ल्याए । हाल उक्त सडक आठ मिटर चौडा निर्माण सम्पन्न हुने क्रममा छ ।
उनले नन्दनी मिलदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको सडक आठ मिटर चौडाई सहित अस्फाल्ट प्रविधिबाट कालो पत्रे गर्ने वजेट विनियोजन गरि योजना कार्यान्वयनमा ल्याएका थिए । उक्त सडक पनि निर्माण पूरा हुने क्रममा छ ।

आफूले ल्याएको योजनाको चुनावका बेला शिलान्यास गरेको भन्दै धेरैले खिल्ली उडाए । कतिपयले मजाक पनि गरे । विपक्षी दलका नेता, कार्यकर्ताले शिलान्यास मन्त्री भन्न पनि भ्याए । तर, उनले नेपालगन्जका लागि मात्र नभई सिंगो बाँकेबासीका लागि योजना ल्याए । उनले सरकारसँग वजेट नभए पनि बाहिरबाट रकम खोजेर नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र नेपालगन्जको भवन बनाउने आँट गरे । भेरी अस्पताल परिसरमा उक्त भवन निर्माणाधिन अवस्थामा छ ।

उनले नेपालगन्ज र कोहलपुरमा आकासे पुल र ट्राफिक लाइट जडानको योजना ल्याएका थिए । ट्राफिक लाइट जडान भई संचालनको तयारीमा भए पनि आकासे पुल बन्ने अनिश्चित छ । आकासे पुलका लागि खनेका खाल्दा पुरिएका छन् । वजेटको सुनिश्चितता सहित ल्याएको योजना कार्यान्वयनमा ल्याउन अहिलेका जनप्रतिनिधिले चासो नदेखाउँदा आकासे पुल निर्माण अनिश्चित बनेकोे पूर्व मन्त्री राईले बताए ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

उनकै पालामा कारकाँदो चोकदेखि नन्दनी मिलसम्मको सडक निर्माण भएको थियो ।
पूर्वमन्त्री राईले ल्याएका योजना अहिले कार्यान्वयनको चरणमा छन् । तर, उनले ल्याएका योजना बाहेक अहिले बाँकेमा योजना आएको देखिदैन ।

ADVERTISEMENT
Share220Tweet122SendShare
Previous Post

जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र

Next Post

कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

महिला राष्ट्रिय क्रिकेटलाई क्यानको वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता

महिला राष्ट्रिय क्रिकेटलाई क्यानको वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता

सुशील कोइराला महिला यु–१९ क्रिकेटः कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

सुशील कोइराला महिला यु–१९ क्रिकेटः कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?