ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र

News Desk by News Desk
१०:५९ बिहान, माघ २७, २०८०
जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र
404
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके माघ २७ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ । अहिले दैनिक रुपमा जिल्लाका नेपालगन्जलगायत अन्य स्थानका बजारमा समेत अनुगमन गर्दै कैफियत पाइएमा कारबाहीसमेत गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसमेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा विभिन्न पसल तथा फर्महरुले उपभोक्ता हित विपरीत काम गरेको पाइएकाले कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार नेपालगन्ज ११ सञ्चालनमा रहेको पोरेवाल किराना पसलमा एक हजार १ सय २० रुपियाँ बराबरको म्याद समाप्त भएका पेय पदार्थ नष्ट गरिएको छ । कोहलपुर क्षेत्रका औषधीजन्य कारोबार गर्ने फर्महरुमा पनि अनुगमन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

बाँके प्रशासन र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमनका क्रममा जेम्स फार्मेसीबाट केही थान शंकास्पद इन्जेक्सन परीक्षणका लागि औषधी व्यवस्था कार्यालयमा पठाइएको छ । उक्त फर्मलाई थप छानबिनका लागि औषधी व्यवस्था कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

त्यसैगरी कौशिल्या मेमोरियल हस्पिटल प्रालिले केही इन्जेक्सन भारतबाट सोझै खरिद गरेर ल्याएको पाइएकाले जफत गरिएको छ । यस हस्पिटललाई थप छानबिन गर्नुपर्ने भएकाले औषधी व्यवस्था कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको प्रजिल पोखरेलले जानकारी दिनुभयो । पानस फर्मास्युटिकल्स प्रालिमा अनुगमन गर्दा म्याद समाप्त भएपछि बजारबाट फिर्ता भएका औषधी राख्ने प्रर्याप्त ठाउँ बनाउन र औषधी नष्ट गर्ने स्थानमा समेत सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान

Next Post

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

महिला राष्ट्रिय क्रिकेटलाई क्यानको वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता

महिला राष्ट्रिय क्रिकेटलाई क्यानको वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Clear
6:12 am6:02 pm +0545
Feels like: 36°C
Wind: 3km/h W
Humidity: 79%
Pressure: 1009.82mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?