ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली राजमार्गको पादुकाखोला खण्डमा धुलो र हिलोको सास्ती

News Desk by News Desk
१०:०९ बिहान, माघ २८, २०८०
कर्णाली राजमार्गको पादुकाखोला खण्डमा धुलो र हिलोको सास्ती
379
सेयर
373
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ २८ गते ।
कर्णाली राजमार्गको पादुका खोलादेखि सुर्खेततर्फको क्षेत्रमा अत्यधिक धुलो र हिलोले सास्ती भएको छ । पक्की बाटो बिग्रेर झण्डै तीनवर्षदेखि कच्ची सडक बनेको छ । तर बेलैमा मर्मत हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

कर्णाली राजमार्गको एक सय ३२ किलोमिटरमध्ये दैलेखखण्डको पादुका खोलादेखि पाल्तडासम्मको १२ किलोमिटर सडक क्षेत्रमा पर्ने कच्चीबाटोमा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या बल्झिरहने गरेको छ । पादुका खोला दैलेख जिल्लाको भैरवी छहराबाट उद्गम भएर पादुकास्थान हुँदै कर्णाली नदीमा मिल्ने खोला हो ।

कर्णालीको जीवनमार्गको रुपमा रहेको कर्णाली राजमार्गमा दैनिक गुडिरहने गाडी अनि नेपालको सबैभन्दा ठूलो रारातालमा घुम्न पुग्ने पर्यटकलाई लागि बाटोले सास्ती दिने गरेको छ। चालक आदित्य शाहीले बाटोको खराब अवस्थाले हैरान भएको बताउनुभयो । उहाँले जोखिम हुँदा पनि सम्बन्धित निकायबाट कुनै पहल नभएको गुनासो गर्नुभयो ।

कर्णाली राजमार्गको सुर्खेतबाट दैलेख दहीखोलासम्मको एक सय ३२ किलोमिटरको सडक–सडक डिभिजन कार्यालय सुर्खेत र दही खोलादेखि जुम्लासम्मको खण्ड सडक डिभिजन कार्यालय जुम्लाको जिम्मामा छ । यस अन्तर्गत अहिले दैलेख खण्डमा सबैभन्दा धेरै धुलाम्मे सडक छ । मर्मतका लागि कामको जिम्मा लिएको निर्माण व्यवसायीले निर्माण समयमै नगरेपछि समस्या भएको हो ।

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

ADVERTISEMENT
Share155Tweet93SendShare
Previous Post

सुशील कोइराला महिला यु–१९ क्रिकेटः कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

Next Post

सुशील कोइराला महिला यु–१९ क्रिकेटः बागमती र लुम्बिनी तथा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश भिड्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
सुशील कोइराला महिला यु–१९ क्रिकेटः बागमती र लुम्बिनी तथा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश भिड्ने

सुशील कोइराला महिला यु–१९ क्रिकेटः बागमती र लुम्बिनी तथा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश भिड्ने

टरिगाउँ विमानस्थल चलाउनै सकस

टरिगाउँ विमानस्थल चलाउनै सकस

घर घरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

घर घरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?