ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

टरिगाउँ विमानस्थल चलाउनै सकस

News Desk by News Desk
१०:१८ बिहान, माघ २८, २०८०
टरिगाउँ विमानस्थल चलाउनै सकस
398
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके माघ २८ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको गौतमबुद्ध विमानस्थल प्रयोग गर्दछन् । दाङ र आसपासका बासिन्दा तथा व्यवसायीको नियति पनि यस्तै नै छ ।

नेपालको पुरानो विमानस्थल मानिने दाङको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा यस्तो समस्या भएको हो । टरिगाउँ विमानस्थल साँघुरो भएको भन्दै दाङको नारायणपुरमा विमानस्थल निर्माण गर्न पहल भएको एक दशकभन्दा बढी समय भए पनि ठोस काम भएको छैन । परिणामस्वरुप दाङ जिल्लावासीले विमान सेवा प्रयोग गर्न नेपालगञ्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता छ । टरिगाउँमा नियमित उडान नहुँदा आफूहरूलाई काठमाडौँ जान परे गौतमबुद्ध विमानस्थल र नेपालगन्ज विमानस्थल पुग्नु परेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बताइन् ।

२०११ सालमा स्थापना भएको दाङस्थित टरिगाउँ विमानस्थल ३१ वर्षसम्म सुचारु थियो । यो विमानस्थल ०४२ सालमा बन्द भएको थियो । ०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा फेरि खुलेको विमानस्थल ०६६ सालमा बन्द भयो । ०६८ माघपछि तुलसीपुर उद्योग वाणिज्य संघकै पहलमा नेपाल वायुसेवा निगमसँग विभिन्न सम्झौता गर्दै विमानस्थल फेरि सञ्चालनमा ल्याइयो तर, त्यो नौ महिनाभन्दा धेरै टिक्न सकेन ।

तुलसीपुर उद्योग वाणिज्य संघले ६ सिटको मूल्य बराबरको जिम्मा लिँदै काठमाडौँ–तुलसीपुर उडानका लागि सम्झौता भएको थियो । यात्रु नभएको अवस्थामा ६ सिटको मूल्य संघले निगमलाई प्रदान गर्ने गरेको छ । अहिले नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ तर नियमित उडान नहुँदा यात्री पूर्ण रूपमा यो विमानस्थलमा भर पर्न नसक्ने अवस्था छ । सीता एयरलाइन्सले पनि गत जेठ महिनासम्म यहाँ उडान गरेको थियो ।

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

व्यावसायिक रूपमा नेपाल एयरलाइन्सको उडान नियमित छैन । नेपाल एयरलाइन्स तुलसीपुर स्टेसनका प्राविधिक महेश वलीका अनुसार साउनदेखि हालसम्म ४६ वटा उडान भएका छन् ।तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले नियमित उडान गर्न आफूहरूले सक्दो सहयोग गरे पनि अपेक्षाकृत रूपमा नभएको बताए । दाङबाट करिब १३५ किमी टाढा नेपालगञ्जको हवाई भाडा अलिक कम हुनका साथै छिटोछिटो विमान उडान हुने भएकाले धेरैले नेपालगञ्ज नै रोज्ने गरेका छन् ।

टरिगाउँ विमानस्थलको धावनमार्ग ९ हजार ७५० मिटरको छ । त्यसैले यो विमानस्थलमा १६ सिटे साना ट्विनअटर विमानमात्र सञ्चालन हुन्छ । अर्कोतिर नेपाल एयरलाइन्ससँग दुई वटामात्रै ट्विनअटर विमान छन् । ती पनि बेला बेलामा बिग्रने, धेरै यात्रु भएका पहाडी जिल्लाको विमानस्थल केन्द्रित हुने गर्दा यो विमानस्थलमा नियमित उडान हुन नसकेको हो ।

ADVERTISEMENT
Share169Tweet96SendShare
Previous Post

सुशील कोइराला महिला यु–१९ क्रिकेटः बागमती र लुम्बिनी तथा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश भिड्ने

Next Post

घर घरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
घर घरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

घर घरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

ट्राफिक व्यवस्थापनमा सम्वद्ध सरोकारवाला निकायको चासो

ट्राफिक व्यवस्थापनमा सम्वद्ध सरोकारवाला निकायको चासो

कोहलपुर महोत्सवमा ज्योति मगर र कुलेन्द्र विश्वकर्मा एकसाथ गुञ्जिए

कोहलपुर महोत्सवमा ज्योति मगर र कुलेन्द्र विश्वकर्मा एकसाथ गुञ्जिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?