ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

News Desk by News Desk
२:४९ मध्यान्ह, फाल्गुन ७, २०८०
दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी
463
सेयर
457
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
बाँकेको गनापुरमा रहेको केएल दुगड गु्रपले चामल र चिउरामा तौल कम गरी ठगी गरेको अनुगमन टोलीले फेला पारेको छ । ठगी गरेको आरोपमा दुगड ग्रुपलाई कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवंम् पूर्व खानेपानी मन्त्री अब्दुल खानले अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिक जरीवाना र आवश्यक कारवाही गर्ने बताउनु भयो ।

सभापति खानका अनुसार, दुगड ग्रुपले उत्पादन गरेको २० किलो चिउरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्रामदेखि २०० ग्राम घटाएर बेचेको गुनासो आएपछि सभापति खानका अनुसार, दुगड ग्रुप उत्पापदनको आकस्मिक निरीक्षण गर्दा चामल र चिउराको तौल घटाएर उपभोक्तलाई ठगी गर्दै आएको भेटिएको बताउनु भयो ।

अनुगमनपछि पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै सभापति खानले उपभोत्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गर्ने जिकिर गर्नु भयो ।दुगड ग्रुपका कर्मचारीहरुले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरेपछि प्रहरीको सहयोगमा उद्योगभित्र अनुगमन गर्दा तौलमा ठगी गरेको पाइएको सभापति खानका निजि सचिव अतिउल्ला मुसलमानले जानकारी गराउनु भयो । दुगड ग्रुपका प्राविधिक म्यानेजर प्रेमकुमार शर्माले अनुगमनका क्रममा अवरोध भएको स्विकार गर्नु भयो ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

उहाँले कर्मचारीमा शिक्षाको कमी भएकोले उक्त समस्या आएको बताउदै भविष्यमा सुधार गरेर जाने जिकिर गर्नु भयो । केही खाद्यान्नमा तौल कम भएको बताउदै उक्त गल्तीलाई सुधार गर्ने प्रतिबद्धतासमेत शर्माले व्यक्त गर्नु भएको छ । सभापति खानको टोलीले दुगड ग्रुपसहित पानस कम्पनी र अम्बे स्टिलको समेत अनुगमन गरी उद्योगहरुमा काम गर्ने मजदुरहरुको समस्या र पारिश्रमिकका विषयमा छलफल गरेको थियो ।

सभापति खानका अनुसार, अम्बे स्टिलमा काम गर्ने मजदुरहरुले समयमा पैसा नपाएको र सुरक्षा उपकरण कम्पनीले उपलब्ध नगराएको गुनासो पोखेका थिए । सभापति खानले फ्याक्ट्री म्यानेजर अनुज श्रेष्ठलाई अम्बे स्टिलमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको बताउदै काठमाडौ फर्किए लगत्तै लिखित रुपमा आवश्यक निर्देशनहरु पठाउने बताउनु भएको थियो ।

ADVERTISEMENT
Share189Tweet114SendShare
Previous Post

नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

Next Post

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
Next Post
फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज–१८

सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज–१८

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ आज वर्षा

देशका केही भू–भागमा आज वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:20 am5:46 pm +0545
Feels like: 22°C
Wind: 5km/h NW
Humidity: 84%
Pressure: 1014.22mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?