ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

News Desk by News Desk
२:५८ मध्यान्ह, फाल्गुन ७, २०८०
फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी
384
सेयर
376
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन ७ गते ।
फुड प्वाइजनका कारण विरामी भइ एकै गाउ का करीब १ सय २० जना भन्दा बढी विरामी परेका छन । विरामीहरु मध्ये ५१ जनाका वर्दिया अस्पताल गुलरियामा उपचारमा भइरहेको छ भने बाँकीको उपचार मधुवन नगरपालिकामा रहेको नगरअस्पतालमा भइरहेको जनाइएको छ ।

मधुवन नगरपालिका वडा न ९ गर्भु गाउका का ४१ जना स्थानियहरु फागुन ४ गते दाङ्गको चखौरा भन्ने स्थानमा घुमघामका लागी गएका थिए । त्यहा बाट पर्केपछी एक्कासी तिनीहरुलाई पेट दुख्ने झाडा पखाला लाग्न सुरु भएपछी उनीहरु विरामी परेको स्थानिय बालकुमार चौधरीले सुनाउनु भयो ।

बर्दिया अस्पताल प्रशासनका अनुसार सोमवार विहान सम्म करीब ५० भन्दा वढी स्थानियको उपचार भई उनीहरुका स्वास्थ्यमा क्रमिक सुधार भइराखेको छ भने केहीको अवस्था अझै खतरामुक्त हुन नसकेको अस्पतालका मेसु सुभाष पाण्डेयले जानकारी दिनुभयो । विरामी पर्नेमा ३८ जना महिला , १३ जना पुरुष र ५ बर्ष मुनीका ५ जना वालवालिकाहरुलाई सामाजिक सेवा डिजास्टर सेक्टर मार्फित उपचार भइराखेको अस्पताल पाण्डेले बताउनु भयो ।

“हामीहरु गाउले मिलेर ४ गते दाङ्ग पिकनिक खेल्न गएका थियौं । सांझ घर फर्कियौं राती एक्कासी आफ्नो पेट दुखेको र पालै पालौ सबैलाई यस्तै भएर अस्पताल भर्ना हुन पर्यो । ” मधुवन न.पा वडा नं ९ की अनीता थारुले बताउनु भयो । मधुवन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतका अनुसार अहिले सम्म करीब १ सय २० जना विरामी पुगी सकेका छन जसमध्ये केहीको स्वास्थ्य उपचार भइरहेको जानकारी गराउनु भयो । समयमै जानकारी भएन करीब २४ घण्टा पछी जानकारी पाउना साथ हामीले उपचारमा चासो देखाएको वडा अध्यक्ष बस्नेतले भन्नु भयो ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

ADVERTISEMENT
Share158Tweet94SendShare
Previous Post

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

Next Post

सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज–१८

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
Next Post
सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज–१८

सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज–१८

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ आज वर्षा

देशका केही भू–भागमा आज वर्षाको सम्भावना

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:20 am5:46 pm +0545
Feels like: 22°C
Wind: 5km/h NW
Humidity: 84%
Pressure: 1014.22mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?