ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

News Desk by News Desk
११:३९ बिहान, फाल्गुन ७, २०८०
नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी
424
सेयर
420
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके फागुन ७ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ बाबानगर स्थित नमुना विद्या सदन इग्लिस मेडियम सेकेण्डरी स्कूलमा बार्षिक उत्सवको अवसरमा बृहत सांस्कृतिक फुट फेस्टिभल र विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।

स्कुलको आयोजनामा आइतबार सांस्कृतिक फुट फेस्टिभल र विज्ञान प्रदर्शनी सम्पन्न भएको हो। बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर राना , बिशिस्ट अतिथि कोहलपुर ईलाका प्रहरी कार्यलयक प्रमुख डिएसपी सुन्दर तिवारि, कोहलपुर नगर शिक्षा प्रमुख रामबहादुर हमाल लगायत अतिथिहरुले संयुक्त रुपमा पानसमा बत्ती बालेर, विरुवा रोप्दै बिरुवामा पानी हाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

फेस्टिभलको अवसरमा विभिन्न जातजातीका सांस्कृतिक परिकार प्रदर्शनी गरिएको थियो। यस्तै विद्यार्थीले निर्माण गरेका विभिन्न विज्ञान सम्बन्धि कलाको प्रदर्शनी गरिएको हो। विज्ञान प्रदर्शनीको रुपमा सोलार घर, फोहोर प्रशोधन गर्ने बायोग्याँस प्लान्ट, सोलारबाट सिँचाइ, अटोमेटिक स्टेट लाइट र विद्यार्थीहरुले नै ब्लड ग्रुप नापेका थिए। रगत जाँचमा उक्त विद्यालयका कक्षा ९ का छात्र लक्ष्मण बजगाई, कक्षा १० का छात्राद्धय जसोधा चौधरी आइसा डाँगीले गरेका थिए। यस्तै परिकारहरुमा नेपाली अर्गानिक खानाका परिकार, थारु समुदायमा आधारित परिकार, मगर परिकारहरुको पनि लस्करै स्टल राखिएको थियो। पेय पदार्थदेखि चटपटे समेत विद्यार्थी आफै बनाइरहेका थिए। उक्त कार्यक्रम विद्यालयको वार्षिक ल्यालेण्डर अनुसार गरिएको विद्यालयले जनाएको छ ।

यस्तै उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक तथा साहित्यिक प्रस्तुती देखाएका थिए । उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर–८ का वडाअध्यक्ष लालबहादुर रानाल बैज्ञानिक पद्धतिबाट बनाइएका सामाग्रीको अवलोकन गरि थोपा सिचाई प्रविधिबारे जानकारी लिन पाइएको बताउनुभयो ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

वडाअध्यक्ष रानाले कोहलपुर पिपिरी चो कदेखि गोल्छासम्म सडकमा रोपिएका बिरुवाहरुलाई जोगाई राख्न थोपा सिँचाइ प्राविधिले सधै हरियाली राख्न सकिने हुँदा उक्त प्रविधि आफुले बनाउन तत्पर रहेको हुँदा विद्यार्थीलाई के कति लागत लाग्छ बुझ्न अनुरोध गर्नुभयो।।
त्यसको लागि आफू बजेट छुट्याउन तयार रहेको बताउनुभयो । उक्त अवसरमा विद्यार्थीहरुको क्षमता अनुसार निर्माण गरिएका सामग्री प्रदर्शनी र व्यवहारिक ज्ञानको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्कूलका कार्यकारी निर्देशक शिव डाँगीले बताउनुभयो।

ADVERTISEMENT
Share172Tweet105SendShare
Previous Post

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

Next Post

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज–१८

सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज–१८

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:21 am5:45 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 88%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
30°C / 18°C
31°C / 18°C
30°C / 18°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?