ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुमा १० बजेपछि देउसी भैलो नखेल्न जिप्रकाको निर्देशन

जावेद अन्सारी by जावेद अन्सारी
५:१९ मध्यान्ह, कार्तिक ९, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

खड्क सुनार मुगु कार्तिक ९ गते ।
जिल्ला प्रहरी कार्यालय मुगुले दिपावलीमा अनुचित क्रियाकलाप र राति १० बजेपछि देउसी भैलो नखेल्न निर्देशन दिएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालयले तिहारमा लागु औषध र मदिरा सेवनका कारण हुन सक्ने घटनालाई मध्य नजर गर्दै मर्या्दित बनाउन निर्देशन गरेको हो ।
तिहारमा शान्तिपूर्ण, अपराधरहित, आगलागी, जनधनको क्षति रोक्ने गरी विष्फोटक तथा पटका पड्काउन रोक लगाइएको छ । ‘तिहारलाई भड्किलो बनाउन दिइने छैन, देउसी भैलो जस्ता मनोरञ्जनात्मक कार्यक्रम अनुशासित, मर्या्दित र सभ्य रुपमा मनाउनु पर्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।
यस्तै कसैले अनूचित फाइदाका लागि गर्ने काम गरे कानुनअनुसार कारवाही हुने विज्ञप्तिमा जनाइएको छ । शान्तिपूर्ण रुपमा तिहार मनाउनका लागि मुगुबासीलाई सचेत तथा निगरानी गर्न प्रहरी चौकीलाई निर्देशन गरिएको डिएसपि शाहले बताए ।
सामाजिक बिदाका दिनहरुमा समेत नियमित बजार अनुगमन तथा निरीक्षण भईरहने, यात्रामा सहजीकरण गर्न प्रहरी युनिटहरुबाट सहायता कक्ष (ज्भउि म्भकप) स्थापना गर्ने र यस जिल्लामा निर्बाध सवारी साधनको आवागमनमा सहजीकरण गर्ने व्यवस्था मिलाईएको छ । सेवाग्राही तथा उपभोक्ताको कुनै गुनासो भएमा वा कहि कतै प्रचलित कानुन बिपरितका गतिबिधि भए गरेको सुनेमा, अनुभव भएमा वा प्रत्यक्ष देखे जानेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुगु, नजिकको प्रहरी युनिट वा निम्न टेलिफोनहरु मा जानकारी गराईदिनुहुन बिनम्र अनुरोध समेत गरेको छ ।
साथै कोही कसैले अनुचित फाईदा लिने मनसायले ठगी गर्ने , कानुन मिच्ने, गुणस्तरहिन खाद्य बस्तु बिक्रि बितरण गर्ने ,कृतिम अभाव खडा गर्ने, कालो बजारी गर्ने, लागु औषधको प्रयोग, सेवन र मदिराको अबैध बिक्रि बितरण जस्ता गैर कानुनी गतिबिधि गरेको पाईएमा कानून बमोजिम हदै सम्मको कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मुगुले चेतावनी दिएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बर्दिया बाँसगढीमा श्रीमानको हत्यामा श्रीमती पक्राउ

Next Post

कार्तिक कृष्ण औंसीको रात घर घरमा गरिनछ माता लक्ष्मीको पूजा-आज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

कार्तिक कृष्ण औंसीको रात घर घरमा गरिनछ माता लक्ष्मीको पूजा-आज

दिपावली छठ पूजाको उपलक्ष्यमा विशाल जबाबी किर्तनको आयोजना-मन्त्री राईद्धारा शुभकामना (भिडियो सहित)

वर्षौंदेखि चल्दैआएको सामाजिक सद्भावलाई निरन्तरता दिनुपर्नेमा, जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?