ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र

News Desk by News Desk
२:०७ मध्यान्ह, फाल्गुन २५, २०८०
जसपाको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजदेखि
369
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २५ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सङ्गठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन मातहत समितिलाई परिपत्र जारी गरेको छ ।

फागुन २३ र २४ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले चैत्र १० गतेसम्म सङ्गठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्णय भएबमोजिम मातहत समितिलाई बिहीबार परिपत्र जारी गरेको हो ।

विभिन्न पार्टी समिति तथा सङ्गठनहरूबाट सङ्गठित पार्टी सदस्य वितरण र नवीकरण सम्पन्न गरी सो विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले सो निर्णय गरेको हो ।

उक्त समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने ब्यहोरा समेत जानकारी गराइएको छ । सदस्यहरूको रेकर्ड अद्यावधिक गर्नको लागि सङ्गठित पार्टी सदस्यको विवरण (सफ्ट कपी) समेत उपलब्ध गराउन भनिएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेकपा एमाले सचिवालय बैठक सुरु

Next Post

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसः कोहलपुर नगरपालिकामा ५ महिला सम्मानित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने
राजनीति

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

७:४२ बिहान, असार २६, २०८२
निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य
राजनीति

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

१२:०० बिहान, असार १९, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

७:५७ बिहान, असार १५, २०८२
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
राजनीति

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

१२:०० बिहान, असार ६, २०८२
कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव
प्रदेश समाचार

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

११:५१ बिहान, जेष्ठ २२, २०८२
पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा
प्रदेश समाचार

पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा

८:०९ बिहान, जेष्ठ २१, २०८२
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु
राजनीति

काँग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन भोली

१:०६ बिहान, जेष्ठ २०, २०८२
जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त
राजनीति

जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त

१२:०० बिहान, जेष्ठ १६, २०८२
Next Post
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसः कोहलपुर नगरपालिकामा ५ महिला सम्मानित

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसः कोहलपुर नगरपालिकामा ५ महिला सम्मानित

सुरु भयो कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताहरु

सुरु भयो कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताहरु

पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण नाकामै थन्किए

पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण नाकामै थन्किए

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Showers in the Vicinity
5:28 am7:19 pm +0545
Feels like: 39°C
Wind: 10km/h SE
Humidity: 73%
Pressure: 1002.03mbar
UV index: 11
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?