
बाँके कार्तिक १० गते। नेपालगञ्ज धम्बोझी चोकस्थित भाँडा पसलमा भीषण आगलागी भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज शाखाको सामुन्ने बाटोको पुर्व पट्टी बिनायक होटेल नजिक भु-निशान ट्रेडर्समा आइतबार राती करिव ९:३० बजे आगलागी भएको हो। आगो लागेपछि तत्काल नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। थप विवरण आउन बाकी ।









Discussion about this post