ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ओभरलोड बोकेका ट्याक्टर र टिप्पर आउँदा आँखा चिम्लिन्छन् ट्राफिक प्रहरी

News Desk by News Desk
७:२२ मध्यान्ह, चैत्र ७, २०८०
ओभरलोड बोकेका ट्याक्टर र टिप्पर आउँदा आँखा चिम्लिन्छन् ट्राफिक प्रहरी
654
सेयर
640
VIEWS
ShareTweetSendShare

बाँके चैत ७ गते ।
नेपालगन्ज–सिधनियाघाट रोडमा रात–दिन ट्राफिक प्रहरी खटिन्छन् । बेला बखत बाइक र गाडी चेक जाँच पनि गर्छन् । लाइसेन्स र ब्लुबुक नभएका सवारी चलाकलाई जरिवाना तिराउँछन् । तर गिट्टी, बालुवा, ढुंगा र मोरङ्ग ओभरलोड बोकेका टिप्पर एवं ट्याक्टर आयो भने आँखा चिमलिन्छन् । देखेर पनि नदेखेकझैँ गर्छन् ।

ओभरलोड ल्याउने ट्याक्टर र टिप्परसंग ट्राफिक प्रहरीले मोटो रकम लिएर छाड्ने गरेको स्वयम टिप्पर तथा ट्याक्टर चालक गुनासो गर्छन् । ‘जसले रकम बुझाउँदैन उसको ट्याक्टर र टिप्परले ओभरलोड ल्याउन पाउँदैन । हामीले ट्राफिक प्रहरीलाई रकम नियमित बुझाउनु पर्छ,’ नाम नबताउने सर्तमा एक ट्याक्टर चालकले भने ।

सिधनिया रोडमा दैनिक सय वटा ट्याक्टर र ५० बढी टिप्पर ओहारदोहर गर्छन् । राप्ति नदिवाट गिट्टी, बालुवा, मोरङ्ग र ढुंगा ओसार्ने यी ट्याक्टर तथा टिप्पर मध्ये अधिकाशले ओभरलोड ल्याउँछन् । ट्याक्टर र टिप्परले ओभरलोड बोक्न नपाउने नियम छ । यसको नियमन गर्न ट्राफिक प्रहरीको बिट फुल्टेक्रामा राखिएको छ । यसको अधिकार क्षेत्र सिधनिया घाटसम्म छ ।

तर यहाँ खटिएका ट्राफिक प्रहरीले मोटो रकम लिएर ओभरलोड बोकेका गाडीलाई छोड्ने गरेका छन् । ‘ओभरलोड बोकेका गाडी ट्राफिक र जनपद प्रहरीको अगाडीबाट जान्छन, त्यहाँ खटिएका प्रहरीले नदेखेझै गर्छन्,’ एक प्रत्यक्षदर्शीले भने ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

सामान बोकेका ट्याक्टर र टिप्परले ढाक्ने नियम पनि छ, तर ओभरलोड बोकेका यी गाडीले समेत नढाकेर ट्राफिक प्रहरीको अगाडीबाट हाक्काहाक्की आउने गरेका छन् ।

ADVERTISEMENT
Share270Tweet160SendShare
Previous Post

नेपालगन्जमा पाटे बाघको छाला सहित एक पक्राउ

Next Post

एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसंग अन्तरक्रिया, दुवै देशको पर्यटन गन्तव्यहरूको क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसंग अन्तरक्रिया, दुवै देशको पर्यटन गन्तव्यहरूको क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाएपछि…

फेसबुक म्यासेन्जरमा समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?