ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज–२३ मा मजार निर्माण

News Desk by News Desk
११:१२ बिहान, चैत्र ८, २०८०
नेपालगन्ज–२३ मा मजार निर्माण
451
सेयर
450
VIEWS
ShareTweetSendShare

बाँके चैत ८ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ मा मजार निर्माण भएको छ । भज्जुपुर्वा नजिकै झोरा जंगलमा कुल २ लाख ६२ हजार ७ सय २५ रुपैयाँको लागतमा मजार निर्माण भएको हो । वर्षौ देखि अव्यवस्थित रहेको मजार फागुनको अन्तिममा निर्माण सम्पन्न भएको वडाध्यक्ष जाबेर अलि बेहनाले जानकारी दिए ।

उनले भने, ‘यो भन्दा पहिले केही थिएन । सानो माटोको बनाएको थिए, पहिला फूसको छार्पो थियो र त्यही ठाँउमा व्यवस्थित गरेर निर्माण गरेको हो ।’ समुदायको चाहना र अपेक्षाले मजार व्यवस्थित गरेको वडाध्यक्ष बेहनाले बताए । उनले भने, ‘हामी आफ्नै मनोमानीले केही पनि गरेको होइन । समुदायको माग र भनाई अनुसार गरिदिएको हो ।’ मजारलाई थप व्यवस्थित गर्न वाल बाउन्ड्रीको आवश्यक्ता रहेको र सबै समुदायलाई समेटेर निर्माण योजना अगाडि बढाईरहेको वडाध्यक्षले जानकारी गराए ।

उनले भने, ‘मजारलाई थप व्यवस्थि गर्न वाल बाउण्ड्री गर्न एकदमै जरुरी छ । अहिले सम्म म सबै समुदायलाई समेटेर अगाडि बढिरहेको छु ।’ गत वर्षमा लोहारनपुरको मन्दिर निर्माण गराएको उनले जानकारी दिए । ‘त्यसमा केही काम छुटेको छ । यस वर्ष नगरबाट ४ लाख बजेटको लागि माग गरेको र मेयर साबले हाल्दिनुभएको छ ।

यसको काम केही दिनमै शुरु हुन्छ ।’ उनले अफ्नो विचार प्रकट गर्दै सबै समाजलाई सामान रुपमा हेरेर निर्माण योजना अगाडि बढाइरहेको जानकारी दिए । ‘मैले कुनै धर्म प्रति नराम्रो सोच गरेको छैन । मैले हिन्दु मुस्लिम सबैलाई समेटेको छु ।’ यसका कारण पनि यस क्षेत्रमा कुनै पनि धार्मिक द्वन्द नरहेको उनले जानकारी गराए । चाडपर्वको समयमा पनि यहाँ कुनै पनि प्रहरी प्रशासनले निग्रानी बढाउने किसिमको अवस्था नरहेको उनले बताए ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

ADVERTISEMENT
Share181Tweet113SendShare
Previous Post

प्लाइउडको निर्यातमा भारतले गरेको अवरोध हट्यो

Next Post

बर्दिया अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
बर्दिया अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन अभाव

बर्दिया अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन अभाव

होलीमा इच्छा विपरित रंग दल्नेलाई कारबाही

होलीमा इच्छा विपरित रंग दल्नेलाई कारबाही

भन्सार छलेर ल्याइएको ४ लाख रुपैयाँ बढीको सामान बरामद

भन्सार छलेर ल्याइएको ४ लाख रुपैयाँ बढीको सामान बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?