ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बर्दिया अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन अभाव

News Desk by News Desk
१:३० मध्यान्ह, चैत्र ८, २०८०
बर्दिया अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन अभाव
397
सेयर
381
VIEWS
ShareTweetSendShare

बर्दिया चैत ८ गते ।
बर्दिया अस्पताल गुलरियामा रेबिज विरुद्धको भ्याक्सिन फागुन १६ गते देखि नहुदाँ बिरामीले सास्ती भोग्नु परेको छ । कुकुर, बिरालो लगायतका जगली जनावरको टोकाइबाट लाग्ने प्राण घातक रोग रेबिज विरुद्धको भ्याक्सिन नहुदाँ बिरामीले सास्ती भोग्नु परेको हो।

बर्दिया अस्पताल गुलरियामा कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गए पनि मागअनुसारको भ्याक्सिन नहुँदा समस्या आउने गरेको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भएको छ। अहिले पनि भ्याक्सिन लगाउन आउने बिरामी यसै फर्किने गरेका बताउनु भएको छ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत १ गतेसम्म आठ सय ९२ जना रेबिजको सुई लगाउन स्वास्थ्य संस्थामा आएका थिए। त्यसैगरी, गत आव ०७९÷८० मा दुई हजार ९० जना कुकुरलगाएतका जनावरले टोकेको भन्दै स्वास्थ्य संस्था पुगेका थिए।
आ.व ०७८÷७९ मा एक हजार पाँच सय ७५ जना, आव ०७७÷७८ मा एक हजार दुई सय ९६ जना र आव ०७६÷७७ मा एक हजार ५८ जना रेबिजविरुद्धको खोप लगाउन आएका कार्यालयले जनाएको छ।

बर्दिया अस्पताल गुलरिया वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले हाल बर्दिया अस्पतालमा भ्याक्सिन नभएको बताउनु भएको छ। उहाँले पटकपटक माग गरे पनि विभागमा नै भ्याक्सिन नभएकाले अस्पतालमा भ्याक्सिन नआएको बताउनु भयो।
नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा ३५ कमा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनिएको छ। तर, अस्पतालमा एन्टिरेबिविज भ्याक्सिन नहुँदा बिरामीहरुरू मौलिक हकबाट समेत वञ्चित हुनुपरेको छ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बर्दिया अस्पतालमा एन्टीरेबिज भ्याक्सिन अभाव भएको यो पहिलो पटक भने होइन । प्रायः यस अस्पतालमा भ्याक्सिनको अभाव भइरहेकै हुन्छ । भ्याक्सिन अभावले गुलरियाका मात्र होइन कुकुर, बिरालो, स्यालको टोकाइबाट पीडित भएर ग्रामीण क्षेत्रबाट बाँकेको भेरिसम्म धाउदापनि भ्याक्सिन लगाउन नपाउदा निराश भएर फर्कनु परेको छ।

ADVERTISEMENT
Share168Tweet95SendShare
Previous Post

नेपालगन्ज–२३ मा मजार निर्माण

Next Post

होलीमा इच्छा विपरित रंग दल्नेलाई कारबाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post
होलीमा इच्छा विपरित रंग दल्नेलाई कारबाही

होलीमा इच्छा विपरित रंग दल्नेलाई कारबाही

भन्सार छलेर ल्याइएको ४ लाख रुपैयाँ बढीको सामान बरामद

भन्सार छलेर ल्याइएको ४ लाख रुपैयाँ बढीको सामान बरामद

२४ सैँ  घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

२४ सैँ घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?