ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

News Desk by News Desk
९:४८ बिहान, चैत्र १४, २०८०
आईपीएलमा चेन्नईको लगातार दोस्रो जित
370
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

काठमाडौं चैत १४ गते ।
साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो । २०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ओपनर ऋद्धिमान शाह २१, शुभमन गिल ८, विजयशंकर १२ र डेविड मिलर २१ रनमा आउट भए ।चेन्नईका दीपक चाहर, मुश्ताफिजुर रहमान र तुषार देशपाण्डेले दुईरदुई विकेट लिए । डर्याल मिचेल र मथिसा पाथिरानाले एकरएक विकेट लिए ।त्यसअघि चेपौकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो ।

चेन्नईका शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । रचिन रविन्द्र २० बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाएका थिए ।ऋतुराज गायकवाड ४६, अजिंक्या रहाणे १२, डर्याल मिचेल २४ र समिर रिज्वीले १४ रन जोडे । गुजरातका राशिद खानले २, साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । आईपीएलमा आज राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

ADVERTISEMENT
Share149Tweet92SendShare
Previous Post

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

Next Post

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल
खेल

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

२:१६ बिहान, असार २२, २०८२
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
खेल

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

८:३६ बिहान, असार १०, २०८२
नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता
खेल

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

१२:०० बिहान, असार ९, २०८२
स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी
खेल

स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी

१:५६ बिहान, असार ४, २०८२
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

८:०५ बिहान, असार ३, २०८२
इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम
अन्तर्राष्ट्रिय

इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम

४:२२ बिहान, असार १, २०८२
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
खेल

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

६:५१ बिहान, जेष्ठ ३२, २०८२
नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु
खेल

नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु

८:४७ बिहान, जेष्ठ २९, २०८२
Next Post
नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

२२ सहकारीको खारेजी प्रक्रिया सुरु

नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Rain
5:31 am7:18 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 90%
Pressure: 1001.02mbar
UV index: 0
ThuFriSat
32/27°C
35/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?