ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मालपोत कार्यालय एक महिनादेखि प्रमुखविहीन

News Desk by News Desk
१०:२३ बिहान, चैत्र १६, २०८०
मालपोत कार्यालय एक महिनादेखि प्रमुखविहीन
379
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बर्दिया  चैत १६ गते ।
भुमिसुधार तथा मालपोत कार्यालय गुलरियामा कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएका छन् । करिब १ महिनादेखि मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा ती कामकाज ठप्प भएको निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेश कुमार तिवारीले जानकारी दिए।

उनका अनुसार कार्यालय प्रमुख सरुवा भएको २८ दिन बितिसक्दासमेत अर्का कार्यालय प्रमुख आएका छैनन् । उनले भने,’ भूमि व्यवस्थापन तथा अभिलेख विभागले अहिलेसम्म कार्यालय प्रमुखमा को आउने भनेर टुङ्गो लगाएको छैन।’ निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प रहेको जानकारी विभागलाई गराएको जानकारी दिए। उनले भने,’यस विषयमा सिडिओ साबलाई समेत भेटेर जानकारी गराएको छु।’ उनले यस विषयमा विभागका उपनिर्देशकसँग पनि कुरा राखेको बताए ।

उनले भने, ‘कार्यालय प्रमुख नपठाउँदासम्म मैले विभागलाई बुधबार बिहान चिठ्ठि लेखेर यही रहेका नायब सुब्बालाई कार्यालय प्रमुख तोक्न आग्रह गरेको छु, अब विभागबाट के निर्णय भएर आउँछ, त्यो भने हेर्ने बाँकी छ। निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख तोक्नको लागि फाइल भुमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको जवाफ पनि विभागबाट आएको जानकारी दिए । कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

भन्सार छलिको अवैध सामान बरामद

Next Post

४ वटा क्रसर बन्द गर्ने निर्णय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post
४ वटा क्रसर बन्द गर्ने निर्णय

४ वटा क्रसर बन्द गर्ने निर्णय

नेपालगञ्जमा ‘दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्र’ सञ्चालन

नेपालगञ्जमा 'दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्र' सञ्चालन

भारतमा टिपर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

टिप्पर दुर्घटना हुदाँ दुई घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 36°C
Wind: 8km/h E
Humidity: 87%
Pressure: 1001.36mbar
UV index: 0
TueWedThu
33/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?