ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका मासु पसलमा थालियो अनुगमन

News Desk by News Desk
४:०९ मध्यान्ह, चैत्र १७, २०८०
नेपालगन्जका मासु पसलमा थालियो अनुगमन
469
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके चैत १७ गते ।
बुटवलमा सडेको मासु बिक्री भएको पाइएको कुरा सार्वजनिक भएपछि नेपालगन्ज उपमहानगरपालिकाले पनि नेपालगन्जका मासु पसलहरूमा अनुगमन सुरु गरेको छ । नेपालगन्जमा मासुको अत्यधिक खपत भइरहेको तथा अहिले मुस्लिम समुदायको रमजान पर्वले गर्दा मासुको माग उच्च रहेकोले बेला बजारमा के कस्तो मासु बिक्री भइरहेको छ भन्ने पत्ता लगाउन अनुगमन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरमा सबैभन्दा बढी मासु पसलहरू रहेको वडा नम्बर ४ मा रहेका मासु पसलहरूबाट अनुगमन सुरु गरिएको नेपालगन्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । बजारमा खुला ठाउँमा मासु बिक्री गरिरहेको, बासी र गुणस्तरहीन मासु बिक्री भइरहेको गुनासो आएपछि नेपालगन्ज उपमहानगरको पशु सेवा शाखाले वडा नम्बर ४ का आधा दर्जन मासु पसलमा अनुगमन गरेको हो ।

स्वच्छ मासु उत्पादन तालिम दिइएका वडा नम्बर ४ का १५ वटा मासु पसल मध्ये आधा दर्जन पसलमा अनुगमन गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनुभयो । तालिम लिएपछि व्यवसायीहरूले व्यवहारमा कति लागू गरेका छन् भनेर अनुगमन गरिएको शाहीको भनाइ छ । उहाँका अनुसार वडा नम्बर ४ का कार्की कर्नर फ्रेस हाउस, द ब्ल्याक मिट हाउस, राप्ती भेरी मिट शपथ, हमाल फ्रेस हाउस, मुकिम फ्रेस हाउस र न्यु भाले फ्रेस हाउसमा अनुगमन गरिएको हो ।

पशु सेवा शाखाका अनुसार न्यूरोड, बसपार्क र गणेशपुर क्षेत्रका मासु पसल अनुगमन गरिँदा अधिकांशले मूल्यसूची नराखेको पाइएको छ । कतिपय पसलमा सरसफाइको कमीसमेत देखिएकाले त्यस्ता पसललाई सजग बनाइएको जनाइएको छ । वध गर्ने र मासु कटिङ गर्ने ठाउँ छुट्टाछुट्टै बनाउन पनि सचेत गराइएको प्रमुख शाहीले बताउनुभयो । पसलमा सिसाको फ्रेम प्रयोग गर्न, आवश्यक कागजपत्र देखिने गरी राख्न, नवीकरण नगरेकालाई एक हप्ताभित्र नवीकरण गर्न, भर्खर सञ्चालनमा आएकालाई व्यवसाय दर्ता गर्न समय दिइएको पशु सेवा शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

अनुगमन टोलीमा आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, पशु प्रजनन कार्यालयका पशु चिकित्सक डा.मिलनकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दीपेन्द्र श्रेष्ठ, पशु सेवा शाखा प्रमुख शाही, पशु सेवा शाखाका अच्युत गौतम, रिता राना लगायत सहभागी हुनुभएको थियो ।

ADVERTISEMENT
Share237Tweet97SendShare
Previous Post

विशेषज्ञ सेवा दिँदै कोहलपुर नगरपालिका

Next Post

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

रमजानको १९ औँ दिन : नेपालगन्जका १५ सयले गरे सामुहिक इफ्तार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:11 am6:04 pm +0545
Feels like: 33°C
Wind: 5km/h W
Humidity: 82%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?