ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’लाई आज जित्नै पर्ने दबाब

News Desk by News Desk
९:५० बिहान, चैत्र २३, २०८०
आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’लाई आज जित्नै पर्ने दबाब
375
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २३ गते ।
नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो । नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी थिए ।

ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ । नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् ।

आयरल्यान्डका खेलाडीले पहिलो खेलमा स्पिनरको संघर्ष गरेका थिए । नेपालको टोलीमा परिवर्तनको सम्भावना आज कम छ । उता पिटर मुर, स्टेफन डोहेनी र निल रक प्रमुख ब्याटर हुन् । ग्यारेथ डेलानी र केड कार्माइकल पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । तल्लोक्रम ब्याटिङ भने कमजोरीको रुपमा छ ।

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

जयसपुरमा दुई पक्ष वीच झडप : आधा दर्जन घाइते

Next Post

बाढीबाट जोगिन नदीजन्य पदार्थको व्यवस्थापन गरिनु पर्छः पौडेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेल

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

१२:०० बिहान, पुस ७, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:४५ बिहान, मंसिर २२, २०८२
Next Post
अध्यक्ष पौडेलको राजधानी दौडाह

बाढीबाट जोगिन नदीजन्य पदार्थको व्यवस्थापन गरिनु पर्छः पौडेल

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

किसान चैतेधान रोप्न व्यस्त

पत्रकार भण्डारीलाई एसपीको धम्की, चौतर्फी निन्दा

पत्रकार भण्डारीलाई एसपीको धम्की, चौतर्फी निन्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?