ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाढीबाट जोगिन नदीजन्य पदार्थको व्यवस्थापन गरिनु पर्छः पौडेल

News Desk by News Desk
९:५७ बिहान, चैत्र २३, २०८०
अध्यक्ष पौडेलको राजधानी दौडाह
393
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके चैत २३ गते ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने खोलाहरुको नदीजन्य पदार्थहरुको व्यवस्थापन गर्न सुझाव दिएका छन् । बाढी र डुवानको उच्च जोखिममा रहेको राप्ती सोनारीमा चुरेबाट बग्दै आएको नदीजन्य पदार्थको व्यवस्थापन जरुरी रहेको बताए ।

उनले भने–‘खोलाको सतह जमिनको सतह भन्दा माथि हुँदा बस्तीहरु डुवानमा पर्ने गर्छन् । खोलाको सतह माथि हुँदै जाँदा सडक तथा पुलहरुमा समेत त्यसको असर देखिन थालेको छ ।’ राप्ती सोनारी गाउँपालिका विपदको उच्च जोखिममा पर्छ । विपदमा पनि सबैभन्दा बढी बाढीबाट प्रभावित हुने गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज छ । राष्ट्रिय लोकमार्ग पनि छ । मध्यवर्ती क्षेत्रका खहरे खोलाहरु छन् । ‘कुनै यस्तो वर्ष छैन जहाँ राप्ती नदी र खहरे खोलामा आउने बाढीले राप्ती सोनारीका तटिय क्षेत्रका बस्तीहरुमा क्षती नपुगेको होस् उनले भने–‘यसको नियन्त्रण र व्यवस्थापन भने कै नदीजन्य पदार्थहरुको व्यवस्थापन हो ।’ बाढी र डुवान नियन्त्रणका लागि उनले वैज्ञानिक अध्ययन गरिनुपर्ने बताए । ‘बाढी र डुवान नियन्त्रणका लागि अव अध्ययन जरुरी छ ।

त्यो अध्ययनका आधारमा नीति बनाइनु पर्छ उनले भने–‘वैज्ञानिकरुपमा कसरी व्यवस्थापन गरिनु पर्ने हो त्यसको खोजी गरिनु पर्छ । जवसम्म निकुञ्ज र मध्यवर्ति क्षेत्रमा पर्ने खोलाहरुको पदार्थ व्यवस्थापन गरिँदैन तवसम्म डुवानको समस्या समाधान हुँदैन र थप क्षती हुने जोखिम बढ्छ ।’ उनले वैज्ञानिकरुपमा उत्खनन् गरेर व्यवस्थापन गरिनु पर्नेमा जोड दिए । उनले भने–‘विकास निर्माणका कामहरु धमाधम भइरहेको छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

त्यहाँ यसको सदुपयोग गरिनु पर्छ । कम्तीमा यहाँको समस्यामा पनि समाधान हुने, विकास निर्माणका काममा पनि सहजता ल्याउने र राज्यलाई राजस्वमा समेत टुवा पुग्ने हुन्छ ।’ मध्यवर्ती क्षेत्रमा आधा दर्जनबढी खोलाहरु छन् । ती खोलाहरु राप्ती नदीमा मिसिने गरेका छन् । मानव वस्तीलाई छुने ती खोलाहरुमा वर्षायाममा आउने बाढीले ठूलो क्षती गर्ने गरेका छन् ।

ADVERTISEMENT
Share167Tweet94SendShare
Previous Post

आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’लाई आज जित्नै पर्ने दबाब

Next Post

किसान चैतेधान रोप्न व्यस्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

किसान चैतेधान रोप्न व्यस्त

पत्रकार भण्डारीलाई एसपीको धम्की, चौतर्फी निन्दा

पत्रकार भण्डारीलाई एसपीको धम्की, चौतर्फी निन्दा

नेपालमा ई–सिगरेट बन्द हुने

नेपालमा ई–सिगरेट बन्द हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?