ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालमा ई–सिगरेट बन्द हुने

News Desk by News Desk
४:१२ मध्यान्ह, चैत्र २३, २०८०
नेपालमा ई–सिगरेट बन्द हुने
389
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २३ गते ।
नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिनुभयो ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, प्रयोग आयत बन्द गर्ने उल्लेख गरेकाले अब छिट्टै कार्यान्वयनका लागि जाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो निर्देशिका निस्किसकेपछि नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा भएको थियो । हालै अदालतले निर्देशिका नियम, कानुन र ऐनसम्मत भएको सफाइ दिएको छ । अब निर्देशिका कार्यान्वयनमा गएपछि ई–सिगरेट नेपालमा बन्द हुन्छ ।” बन्द गर्न अर्थ मन्त्रालयमा पत्र पठाइसेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार बन्द भइसकेपछि ई–सिगरेट उपभोग, बिक्री, वितरण, उत्पादन, आयत गर्न पाइनेछैन ।

कार्यक्रममा डा.जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा लाग्ने अन्तः शुल्कलाई अझ प्रभावकारी बनाउन वर्षेनी कम्तीमा ३५ प्रतिशत वृद्धि गर्न सरकारसमक्ष माग गर्नुभयो । हुक्का ई–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनु पर्ने, अन्तः शुल्क वृद्धि गर्न उहाँले माग गर्नुभएको थियो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

प्रतिष्ठानका अनुसन्धानकर्ता कमल चौलागाईले सुर्तीजन्य पदार्थको उपलब्धता र पहुँचलाई कम गर्न विद्यमान नीतिहरुको प्रभावकारी कार्यान्यन गर्न सरकारसमक्ष माग गर्नुभयो । स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.केसीले आगामी आर्थिक वर्षमा कर बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिठी पठाइसकेको जानकारी दिनुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमन सिंहले वर्षमा एक करोड मानिसले एक अर्ब रुपियाँ धुवामा उडाउने गरेको बताउनुभयो । प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदन मन्त्रालयलमा छलफल गरेर उपयुक्त निचोड नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता गर्नुभयो । प्रतिष्ठानले सार्वजनिक गरेको सर्वेक्षणले नेपालमा प्रत्येक वर्ष ३७ हजार ५२९ जनाको मृत्यु हुने गरेको देखाएको छ । उक्त प्रतिवदेन अनुसार सुर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ३४ प्रतिशत अर्थात् ६७ लाख सुर्तीजन्य प्रदार्थ प्रयोगकर्ता छन् ।

उहाँका अनुसार सिगरेट ३८.४ प्रतिशत, चबाउने सुर्तीजन्य पदार्थ ६७.३, हुक्का ८.३ प्रतिशत ई–सिगरेट २.२ प्रतिशत र विडी ११.१ प्रतिशतले प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिष्ठानका अनुसन्धानकर्ता चौलागाईले युवा वर्षमा हुक्का, ई–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो रहेको बताउनभयो ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

पत्रकार भण्डारीलाई एसपीको धम्की, चौतर्फी निन्दा

Next Post

जोखबहादुर महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउन बहुमत दाबी पेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
जोखबहादुर महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउन बहुमत दाबी पेश

जोखबहादुर महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउन बहुमत दाबी पेश

अबैधरुपमा भारतीय कुखुरा भित्रिँदा बाँकेका कृषक समस्यामा

अबैधरुपमा भारतीय कुखुरा भित्रिँदा बाँकेका कृषक समस्यामा

पत्रकारसंगको विवादमा मुछिएपछि एसपी बोहराको जिम्मेवारी खोसियो, नयाँ एसपीमा कार्की

पत्रकारसंगको विवादमा मुछिएपछि एसपी बोहराको जिम्मेवारी खोसियो, नयाँ एसपीमा कार्की

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1008.81mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?