ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कुखुरा विकास फार्मद्धारा एक लाख ३० हजार चल्ला उत्पादन

News Desk by News Desk
१०:३५ बिहान, चैत्र ३०, २०८०
ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढ्यो
399
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके चैत ३० गते ।
बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले यो आर्थिक वर्षमा एक लाख ३० हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ । लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मले हासम्ममा एक लाख ३० हजार बढी विभिन्न जातका लोकल प्रजातिका कुखुराका चल्ला उत्पादन गरेको हो ।

कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा. सुमन खनालले यो आर्थिक वर्षमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा हालसम्म एक लाख ३० हजार चल्ला उत्पादन गरिएको जानकारी दिए । “चल्ला उत्पादनमा यो वर्ष हाम्रो एक लाख ५० हजारको लक्ष्य हो, हालसम्म एक लाख ३० हजार उत्पादन भइसक्यो, बैशाख दोस्रो सोमबारसम्म हाम्रो लक्ष्य पूरा हुने देखिन्छ” उनले भने, “यो वर्ष लक्ष्यभन्दा बढी उत्पादन हुने देखिएको छ ।” गतवर्ष लक्ष्यभन्दा कम चल्ला उत्पादन भएको उहाँले जानकारी दिए ।

“गत वर्ष दुई लाख ५० हजारको लक्ष्य रहेकोमा एक लाख ९० हजार चल्ला उत्पादन भए” डा. खनालले भने, “बजेटको व्यवस्थालगायत अन्य कारणले गर्दा गत वर्ष लक्ष्य मिट भएन ।” बजेटको व्यवस्था अनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उनको भनाइ छ । कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला किसानमार्फत् वितरण गर्ने व्यवस्था मिलाएको प्रबन्धक खनालले जानकारी दिए ।

हप्ताको एक दिन सोमबारका दिन कृषकलाई सिधै फार्मबाट एक दिने चल्ला र कार्यालयको समन्वयमा किसानमार्फत् हुर्किएका चल्ला बिक्री गरिने व्यवस्था मिलाइएको बताए । फार्मबाट वितरण गरिने एक दिने चल्लालाई प्रतिचल्ला ४५ रुपियाँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा बुडर किसानले बिक्री गर्दैआएको उनले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

बुडर किसानबाट ४ देखि १२ हप्तासम्मका चल्ला वितरण हुने डा. खनालले बताए । फार्ममा हाल न्यू हेम्पसायर भाले २ सय २२ र पोथी एक हजार ९१८ गरी दुई हजार १४०, ब्लाक अष्ट्रालोप जातको भाले ३७ र पोथी २ सय ८९ गरी तीनसय २६, खजुरा साकिनी भाले ६४ र पोथी ४ सय ३६ गरी पाँचसय, घाँटी खुइले भाले १९ र पोथी ७६ गरी ९५, शुद्ध कालो भाले १४ र पोथी १ सय ०८ गरी एकसय २२, कालिज भाले ५८ रहेका छन् ।

त्यस्तै, पोथी ५७ र चल्ला १ सय २१ गरी दुई सय ३६, प्वाँख उल्टे भाले ६, पोथी ९ र चल्ला १ सय ५३ गरी एकसय ६८, साकिनी भाले दुई र पोथी ११ गरी १३ र अन्य जातको भाले ७२ गरी जम्मा तीन हजार ६७२ कुखुरा रहेको डा. खनालले जानकारी दिए । फार्मबाट चल्ला मात्र नभएर अण्डासमेत उत्पादन तथा बिक्री हुँदैआएको छ ।

यो आर्थिक वर्षको हालसम्म दुई लाख ५ हजार ५१० अण्डा उत्पादन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक लाख ५० हजार ७७५ वटा अण्डा चल्ला उत्पादनका लागि प्रयोग भएको, ३९ हजार ८ ओटा राम्रो र नौं हजार ९७ वटा चर्केको अण्डा बिक्री वितरण गरिएको छ ।

ADVERTISEMENT

राम्रो खालको प्रतिअण्डा नौं रुपियाँ र चर्केको अण्डाको प्रतिअण्डा छ रुपियाँमा बिक्री गरिँदैआएको छ । हालसम्म चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट ७० लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको फार्म प्रबन्धक डा. खनालले जानकारी दिए ।

Share164Tweet98SendShare
Previous Post

चिल्ड्रेन पार्कको योजनाबारे सूचना माग

Next Post

जानकीमा खानेपानी आयोजना अलपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
जानकीमा खानेपानी आयोजना अलपत्र

जानकीमा खानेपानी आयोजना अलपत्र

आजदेखि नयाँ वर्ष सुरु

आजदेखि नयाँ वर्ष सुरु

गगन आज बाँके आउँदै, यस्तो छ कार्यसूचि

गगन आज बाँके आउँदै, यस्तो छ कार्यसूचि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?