ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आधा दर्जन सामूदयिक वनमा डढेलो

News Desk by News Desk
७:५७ बिहान, बैशाख ८, २०८१
आधा दर्जन सामूदयिक वनमा डढेलो
371
सेयर
370
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख ८ गते ।
तातो हावा ’लु’ चलेसँगै शुक्रबार बर्दियाको सामूदायिक वनमा फैलिएको डढेलो नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, वनका कर्मचारी र स्थानीयलाई हम्मे–हम्मे परेको छ ।

ठाकुरबाबा नगरपालिकास्थित शाहीपुर लगायत आसपासका सामूदायिक वनमा डढेलोले क्षति पु¥याएको छ । वन डढेलो लागेपछि आसपासका गाउँले आगो नियन्त्रणको प्रयास गरेका थिए । डिभिजन वन कार्यालयका सहायक अधिकृत एंव सूचना अधिकारी द्रोण शर्माका अनुसार डढेलोबाट सामूदायिक वनको स–साना विरुवा र जडीबुटी नष्ट भएको छ ।

’मधुवन र ठाकुरबाबा नगरपालिकाका दमकलले शाहीपुरलगायत सामूदायिक वनको ८० प्रतिशत बढी डढेलो नियन्त्रणमा आइ सकेको छ,’ उनले भने, ’दमकलले डढेलो नियन्त्रण गरेपछि ठुलो क्षति भएन ।’ यसैगरी जिल्लाको बढैयाताल गाउपालिका–७ शिवशक्ति सामूदायिक वनमा दिउँसो लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले डढेलो नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, गुलरिया र बाँसगढी नगरपालिकाका दुई वटा दमकल, वनका कर्मचारी लगायत स्थानीयवासी परिचालित भएको बताए । उनका अनुसार वनमा भएको क्षत‍िको यकिन विवरण आउन सकेको छैन ।

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सशस्त्र प्रहरीको अगाडीबाट आउँछ तस्करीको सामान : एसपी र विओपीमाथि निगरानी बढाउन माग

Next Post

नेपालगन्जका विद्यालयहरूको शुल्क निर्धारण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

नेपालगन्जका विद्यालयहरूको शुल्क निर्धारण

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनी प्रदेशको खर्च ३४ प्रतिशत मात्रै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Rain Shower
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 10km/h S
Humidity: 79%
Pressure: 1000mbar
UV index: 8
SatSunMon
35/28°C
36/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?