ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नेपालगन्जका विद्यालयहरूको शुल्क निर्धारण

News Desk by News Desk
८:०१ बिहान, बैशाख ८, २०८१
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
796
सेयर
791
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ८ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका विद्यालयहरूको वर्गीकरण गर्दै शुल्क समेत निर्धारण गरेको छ । उपमहानगर अन्तर्गतको उपमहानगर शिक्षा समितिले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्क समेत निर्धारण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताउनुभयो ।

उहाँले उपमहानगरभित्रका विद्यालयहरूलाई क, ख र ग श्रेणीमा वर्गीकरण गरेर सोही बमोजिम निर्धारण गरिएको शुल्क लिन समेत जानकारी गराइएको बताउनुभयो । शिक्षा महाशाखाका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ८१ वटा विद्यालय छन् । जसमध्ये प्रक्रिया पूरा नगरेका केही विद्यालयको मापदण्ड मूल्याङ्कन रोकिएको छ, उनीहरूले ५ हजार जरिवाना तिरेर फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ । शिक्षा महाशाखाले वर्गीकरणका लागि स्वमूल्याङ्कन फाराम नभर्ने विद्यालय १४ वटा रहेको पनि जनाएको छ ।

शिक्षा समितिका अनुसार, क वर्गमा १३ वटा विद्यालय परेका छन् । एन्जलस मावि, गोल्डेन एबिसी एकेडेमी, होलिल्याण्ड मावि, स्प्रिङ्ग डेल एकेडेमी, सेन्ट थोमस ई.मि. स्कुल, यूनाइटेड एजुकेसन एकेडेमी, जय बागेश्वरी मावि, मोर्डन पब्लिक मावि, आदर्श मावि, नेपालगन्ज मोडेल एकेडेमी, सोफिया रेजिडेन्सियल इंगलिस स्कुल, होप इन्टरनेशनल स्कुल र ज्ञानोदय विद्या निकेतनलाई उपमहानगरपालिकाको शिक्षा महाशाखाले क वर्गमा सूचिकृत गरेको छ ।

नेपालगन्जका विद्यालयहरूको वर्गीकरण गरेर शिक्षा महाशाखाले शुल्क समेत निर्धारण गरेको छ । संस्थागत विद्यालयले आफूखुसी शुल्क लिने गरेको अभिभावकहरूको गुनासो बिच उपमहानगरपालिकाले विद्यालय वर्गीकरण गरेर वर्ग अनुसार शुल्क निर्धारण गरेको हो ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

उपमहानगरपालिकाले क वर्गका विद्यालयले आधारभूत तहमा मासिक अधिकतम ४ हजार ५००, ख वर्गकाले ३ हजार ७५० र ग वर्गका विद्यालयले ३ हजार शुल्क लिन पाउने निर्णय गरेको छ । त्यस्तै माध्यमिक तह तर्फ क वर्गका विद्यालयले मासिक अधिकतम ५ हजार ५००, ख वर्गका विद्यालयले ४ हजार ६०० र ग वर्गका विद्यालयले ३ हजार ७५० शुल्क लिन पाउने निर्णय गरिएको छ ।

उपमहानगरले विद्यालयको शुल्क निर्धारण गरेकोमा खुसी व्यक्त गर्दै नेपालगन्ज ११ का अभिभावक मुबारक सिद्धिकीले मासिक शुल्क बाहेक परीक्षा र अन्य विभिन्न नाममा लिइने गरेका शुल्कको निर्धारण पनि उपमहानगरपालिकाले गर्नुपर्ने माग गर्नु भएको छ । उहाँले संस्थागत विद्यालयले विभिन्न नाममा मनपरी तरिकाले विभिन्न शुल्क लिने गरेको गुनासो गर्नुभयो ।

ADVERTISEMENT
Share321Tweet198SendShare
Previous Post

आधा दर्जन सामूदयिक वनमा डढेलो

Next Post

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post
नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनी प्रदेशको खर्च ३४ प्रतिशत मात्रै

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा २१६ फरार प्रतिवादी पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Cloudy
6:09 am6:08 pm +0545
Feels like: 23°C
Wind: 5km/h SE
Humidity: 97%
Pressure: 1008.13mbar
UV index: 1
TueWedThu
31°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?