ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

आगलागीका ७५ घटना, ३५ घरमा क्षती

News Desk by News Desk
१०:२८ बिहान, बैशाख १४, २०८१
आगलागीका ७५ घटना, ३५ घरमा क्षती
406
सेयर
389
VIEWS
ShareTweetSendShare

प्युठान बैशाख १४ गते ।
सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् । प्युठान प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले हालसम्म आगलागीका कारण ३५ घर र ६८ वटा गोठ जलेर नष्ट भएको बताए ।

उनका अनुसार ५९ वनमा आगलागी भएको छ भने ९६ पशु चौपायाको जल्दा १९ चौपाया घाइते भएका छन् । त्यस्तै, आगलागीबाट ६९ पंक्षी जलेर नष्ट भएको प्रहरीद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । जिल्लाका स्थानीय जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएर मानव बस्तीमा समेत आगलागी हुने गरेको छ ।

बर्सेनि आगलागी र डढेलोबाट आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि स्थानीय सरकार र वन कार्यालयले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन । उद्यपी आगलागी नियन्त्रणमा भने प्रहरीले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि मातहातका प्रहरी चौकी र एकाई मार्फत प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको डिएसपी थापाले जानकारी दिए ।

जिल्लाका अग्निपीडित छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् भने उनिहरुले उद्धार र राहतमा ढिलाई गरिएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

ADVERTISEMENT
Share173Tweet97SendShare
Previous Post

आजदेखि कक्षा १२ को परीक्षा

Next Post

कक्षा १२ को परीक्षाः बाँकेबाट कैदीवन्दी पनि सहभागी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post
कक्षा १२ को परीक्षाः बाँकेबाट कैदीवन्दी पनि सहभागी

कक्षा १२ को परीक्षाः बाँकेबाट कैदीवन्दी पनि सहभागी

भारतको भिनगामा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

भारतको भिनगामा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

बाँकेको नरैनापुरमा औलोको प्रकोप

बाँकेको नरैनापुरमा औलोको प्रकोप

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Light Rain
6:09 am6:09 pm +0545
Feels like: 29°C
Wind: 14km/h SSE
Humidity: 86%
Pressure: 1005.08mbar
UV index: 1
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?