ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कोहलपुरमा बोर्डिङ स्कुलको शुल्क निर्धारण

News Desk by News Desk
९:४२ बिहान, बैशाख १७, २०८१
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १७ गते ।
कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका संस्थागत विद्यालय (बोर्डिङ स्कुल) हरुको शुल्क नगरपालिकाले निर्धारण गरेको छ । कोहलपुर नगरपालिका अन्तर्गतको नगर शिक्षा समितिको बैठकको सिफारिस तथा कोहलपुर नगर कार्यपालिकाको निर्णय अनुसार संस्थागत विद्यालयको न्यूनतम र अधिकतम शुल्क निर्धारण गरिएको शिक्षा अधिकृत शिला गौतमले जानकारी दिइन् ।

अधिकृत गौतमका अनुसार संस्थागत विद्यालयहरुले शिक्षा नियमावली २०५९, परिच्छेद–२५ को उपनियम १४६ बमोजिमको अधिकतम मासिक पढाई शुल्क मात्र लिन सक्ने आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ । साथै विद्यालयले अभिभावक भेलाबाट शुल्क अनुमोदन गराइ शुल्कको दर विद्यालयको सूचना पाटीमा अनिवार्य रुपमा टाँस्न र सो को एक प्रति शिक्षा तथा खेलकुद शाखामा स्वीकृतिका लागि पेश गर्न निर्देशन दिईएको गौतमले बताइन् ।

कोहलपुर नगरपालिकाले निर्धारण गरेको शुल्कमा कक्षा नर्सरीका लागि न्यूनतम १५ सयदेखि अधिकतम तीन हजार, कक्षा एलकेजीका लागि न्यूनतम १६ सय ५० देखी अधिकतम ३२ सय, युकेजीका लागि न्यूनतम १८ सय देखि अधिकतम ३४ सयसम्म, कक्षा एकका लागि न्यूनतम १९ सय ५० देखी अधिकतम ३६ सय, कक्षा दुईका लागि न्यूनतम २१ सयदेखी अधिकतम ३८ सय, कक्षा तीनका लागि न्यूनतम २२ सय ५० देखि अधिकतम चार हजार, कक्षा चारका लागि न्यूनतम २४ सयदेखी अधिकतम ४२ सय, कक्षा पाँचका लागि न्यूनतम २५ सय ५० देखी अधिकतम ४४ सय निर्धारण गरिएको छ ।

यस्तै, कक्षा छ का लागि न्यूनतम २७ सय देखि अधिकतम ४६ सय, कक्षा सातका लागि न्यूनतम २८ सय ५० देिख अधिकतम ४८ सय, कक्षा आठका लागि न्यूनतम तीन हजारदेखी अधिकतम पाँच हजार, कक्षा नौ का लागि न्यूनतम ३१ सय ५० देखि अधिकतम ५५ सय र कक्षा १० का लागि न्यूनतम ३३ सयदेखि अधिकतम छ हजारसम्म शुल्क निर्धारण गरिएको शिक्षा अधिकृत गौतमले जानकारी दिइन् । उनले सोही बमोजिम शुल्क लिन विद्यालयहरुलाई अनुरोध गर्दै सो बारेमा निरन्तर अनुगमन समेत गरिने बताइन् ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

नेपालगन्ज उपमहानगरपालिकाले यसअघि नै उपमहानगर भित्रका संस्थागत विद्यालयहरुका लागि शुल्क निर्धारण गरेर सोही बमोजिम गर्न निर्देशन दिनुका साथै विद्यालयहरुको अनुगमन गरेर विद्यालयका सञ्चालकहरुसँग छलफल समेत गरिसकेको छ ।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

बाँके निकुञ्जमा दुई हजार किलोमिटर अग्नि रेखा

Next Post

गणपति एसपी शाहीको सिको गर्दै हालका एसपी डाँगी : तस्करबाट पैसा असुल्दै, सामान छाड्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
Next Post
गणपति एसपी शाहीको सिको गर्दै हालका एसपी डाँगी ः तस्करबाट पैँसा असुल्दै, सामान छाड्दै

गणपति एसपी शाहीको सिको गर्दै हालका एसपी डाँगी : तस्करबाट पैसा असुल्दै, सामान छाड्दै

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

धनुषामा पुरुषको शव फेला

तातो हावाको लहर अझै बढ्ने

तातो हावाको लहर अझै बढ्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?