ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

News Desk by News Desk
११:०१ बिहान, बैशाख ३०, २०८१
कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग
380
सेयर
379
VIEWS
ShareTweetSendShare

सुर्खेत बैशाख ३० गते ।
कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा रात्रीकालीन यातायात संचालन गर्न कालीकोटका नागरिकले माग गरेका छन् । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी संचालनमा रोक लगाएर सरकारले नागरिकलाई सास्ती दिएको गुनासो गर्दै यहाँका नागरिकले राजमार्गमा २४ सैँ घण्टा यातायात खुलाउन माग गरेका हुन् ।

एक दशकअघि बढी सडक दुर्घटना भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो । कालीकोट र जुम्ला जिल्ला प्रशासनको अनुरोधमा सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यायातात रोकेको थियो। त्यसयता सुर्खेत–जुम्ला खण्डमा बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक तथा मालबाहक यातायात संचालन गर्न पाइदैन ।

०६८ को भदौमा कालीकोटको वित्तामोड दुर्घटनामा २८ जनाको ज्यान गएपछि रात्रीकालीन गाडी संचालनमा रोक लगाइएको थियो । तर, कर्णाली राजमार्गमा ०६६ चैत्रमा ४२ जनाको ज्यान जाने गरी भएको किटु दुर्घटना बिहान ९ बजे भएको थियो भने १८ जनाको ज्यान गएको खिड्कीज्यूला बस दुर्घटना पनि दिउँसो नै भएको थियो । सरकारले सडक गतिलो बनाउनुको सट्टा गाडी संचालनमै रोक लगाएर कर्णालीबासीलाई अन्याय गरेको अधिकारकर्मी कर्णप्रसाद चौलागाईले बताए ।

उनले कर्णालीबासीलाई सडक फराकिलो र स्तरीय चाहिएकोमा सरकारले गाडी नै चल्न नदिने नियम बनाएर अन्याय गरेको तर्क गरे । उनले मान्म बजारमा पनि प्रहरीले शान्ति सुरक्षाको कारण देखाएर १० बजेपछि हिँडडुल गर्नेको नाम, ठेगाना, हिड्नुको काराण लेख्ने गरेकोप्रति समेत आक्रोश पोखे । फागुन लागे यता कालीकोटको बाटो हुँदै रारा जान दैनिक दुई सयदेखि ३ सयसम्म आन्तरिक पर्यटक आउने गर्छन् ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

सरकारले नै कर्णाली राजमार्गमा रात्रीकालीन यातायात संचालन गर्न नदिएर निश्चित ब्यवसायीलाई पोस्ने काम गरेको सुनाउँदै कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनवहादुर शाहीले कर्णाली राजमार्गमा ट्राफिकले कुना काप्चामा बसेर गाडीवालासँग पैसा असुल्ने गरेको बताए । उनले कर्णाली राजमार्गमा अनावश्यक चेकजाचको नाममा प्रहरीले यात्रुलाई सास्ती दिने गरेको भन्दै कर्णाली अपराधी बस्ने ठाउँ नभएको जिकिर गरे ।

कर्णाली राजमार्गमा गाडीवालाले प्रहरीलाई पैसा दिए चल्न पाउने, नत्र दुःख दिने गरेको गैसस महासंघका अध्यक्ष वीरेन्द्रवहादुर बुढाले गुनासो पोखे । प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला प्रहरी प्रमुख अर्जुन केसी र खाडाचक्र नगर उपप्रमुख गणेशवहादुर शाही जवाफदेही वक्ता रहेको नागरिक सुनुवाईमा नागरिकले मान्म बजारको खानेपानी अभाव, स्थानीय तहमा भएका अनियमितता र बेतिथि, बजारमा भएको महँगी, चैत्रदेखि जिल्लाभर लागेको आगलागी लगायतका सवाल उठाएका थिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

खोकरीमा फैलिएको झाडापखाला नियन्त्रणमा

Next Post

अनुगमन गरिँदै नेपालगञ्जका सहकारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
अनुगमन गरिँदै नेपालगञ्जका सहकारी

अनुगमन गरिँदै नेपालगञ्जका सहकारी

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी

लुम्बिनीका दुई सांसद जसपामा खुले

लुम्बिनीका दुई सांसद जसपामा खुले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?