ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गाउँमा पुरुष नभएपछि कालिकोटमा मलामी जाँदै महिला

News Desk by News Desk
९:११ बिहान, बैशाख ३१, २०८१
गाउँमा पुरुष नभएपछि कालिकोटमा मलामी जाँदै महिला
402
सेयर
385
VIEWS
ShareTweetSendShare

कालिकोट बैशाख ३१ गते ।
सुन्दा कसैलाई अचम्म लाग्न सक्छ । तर सत्य यही हो, गाउँमा युवा खोजे पाइँदैन । बढ्दो बेरोजगारीका कारण युवा शहरदेखि विदेश पलायन हुन थालेपछि गाउँमा कुनै मान्छेको निधन हुँदा मलामी जाने पुरुष पाइँदैनन् ।

गत बिहीबार जिल्लाको रास्कोट नगरपालिका– ६ का धोचे दर्जिको ६५ वर्षीया श्रीमती नौरता दर्जीको निधन भयो । गाउँमा पुरुष नभएका कारण नौरताको अन्त्येष्टिमा महिला पुगे । गाउँमा रोजगारी नभएका कारण युवादेखि बहिस्क उमेरसम्मका पुरुष गाउँभन्दा बाहिर छन् । वडा नं ६ का महेश फर्सालले गाउँमा पुरुष नहुँदा अन्य उमेर समूहका नागरिकले सास्ती झेल्नुपरेको बताउनुभयो । गाउँमा पुरुषको नाममा ७० वर्ष पार गरेका वृद्ध मात्र छन् ।

उहाँहरु मलामी जान सक्ने अवस्थामा हुनुहुन्न । त्यसैले गर्दा महिलाहरु नै मलामी जानुपर्ने बाध्याता भएको फर्सालको भनाइ छ । फर्सालले भने, ‘‘संघीय संरचनाभन्दा अगाडि गाउँमा रोजगारी थियो । गोरेटो बाटो निर्माण गर्दा होस् वा कुलो निर्माण गर्दा गाउँमा काम पाइन्थ्यो । गाउँमा रोजगारी थियो ।

तर अहिले सडक निमार्ण गर्दा, भवन निर्माण गर्दा डोजरले मात्र काम पाउँछ । अर्कोतर्फ पक्की संरचना निमार्ण गर्दा गाउँका युवासँग सिप नहुँदा यस्तो समस्या भएको हो ।’’ वडा नं ६ का बसराज बमले गाउँमा हुने भनेका औंलामा गन्ती गर्ने शिक्षक, अनि विद्यालय जाने १६ वर्षमुनिका किशोर मात्र हुन् ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

बालवालिकाले फेरी मलामी जानु हुँदैन भन्ने संस्कार भएकाले उनिहरु मलामीमा सहभागी हुने कुरा भएन, त्यसैले पनि महिला जानुको विकल्प नभएको सुनाए । रास्कोट वडा नं २ का खेमराज फडेराले मलामी मात्र होइन गाउँमा कोही बिरामी हुँदासमेत महिलाले स्टेचर बोक्नुपरेको बताए । यो समस्या रास्कोट मात्र नभएर प्रायः जिल्ला भरीको समस्या हो । शुभकालिका गाउँपालिका वडा नं ४ का रमेशकुमार सोनीले आफ्नो गाउँमा कहिलेकाहीं सामूहिक कामका लागि खबर गर्दा महिला मात्र सहभागी हुने गरेको बताए ।

ADVERTISEMENT
Share171Tweet96SendShare
Previous Post

लुम्बिनीका दुई सांसद जसपामा खुले

Next Post

कोहलपुर–सुर्खेत प्रशारण लाइन छिटो सक्न निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

कोहलपुर–सुर्खेत प्रशारण लाइन छिटो सक्न निर्देशन

रुपइडिहा र नेपालगन्जमा अलपत्र परेकालाई गन्तब्यसम्म जान सहजीकरण गर्दै जमुनाह प्रहरी

रुपइडिहा र नेपालगन्जमा अलपत्र परेकालाई गन्तब्यसम्म जान सहजीकरण गर्दै जमुनाह प्रहरी

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आगामी मनसुनमा बढी पानी पर्ने प्रक्षेपण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:24 am5:40 pm +0545
Feels like: 19°C
Wind: 3km/h ENE
Humidity: 91%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
32°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?