ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर–सुर्खेत प्रशारण लाइन छिटो सक्न निर्देशन

News Desk by News Desk
९:१७ बिहान, बैशाख ३१, २०८१
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक
380
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३१ गते ।
सुर्खेत १३२ केभी विद्युतको निर्माणधिण प्रशारण लाइनमा देखिएको समस्यका बारेमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगाएतसँग छलफल गरेका छन्।

आइतबार भएको उक्त छलफलमा मुख्यमन्त्री कँडेलले प्रशारण लाइन निर्माण गर्दा कहाँ कहाँ समस्य देखिएका छन् त्यस्ता खालका समस्य हटाउनका लागि भइरहेका पहलमा विषयमा चासो व्यक्त गरेका थिए। सुर्खेतको सुब्बाकुना, बाँर्केको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्यका विषयमा आयोजना प्रमुख रविकुमार चौधरीले मुख्यमन्त्री कँडेललाई जानकारी गराएका थिए।

संघ सरकारको मताहातमा रहेको १३२ केभी प्रशारण लाइनका विषयमा थप समस्य हल गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत, बाँर्केलाई समेत समन्वय गर्न मुख्यमन्त्री कँडेलले अनुरोध गरेका थिए। सम्वन्धित पालिकाका प्रमुखलाई समेत तत्काल समस्य हल गर्न सहजिकरण गरिदिन अनुरोध गरेको मुख्यमन्त्री कँडेलले जानकारी दिए।

अहिले ३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत सेवा सञ्चालनमा रहेको छ। पटक ,पटक म्याद थपेर १३२ केभी प्रशारण लाइनको काम भइरहेको छ। निकुन्ज भित्र रुख कटान देखि कटान गरिएका रुख बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउने सम्मका कामहरु भइरहेका छन्। ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा शुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो भएपछि मुख्यमन्त्रीले चाँसो देखाउनु भएको हो।

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का लिई काम शुरू गरेको लामो समयसम्म प्रसारण लाइनको काम पूरा नगर्दा कर्णालीमा विद्युत्को समस्या हुँदै आएको छ। सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण कम्पनीले विद्युत् प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुनसकेको छैन।

कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौदेखि काम सुरू गरेकाले ढिला भएको हो। निर्माण कम्पनीले कतै पनि अवरोध नभए २०८१ को दशैँसम्म काम पूरा हुने बताएको छ। ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा शुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो हुने देखिएको छ। ६३ बिघा जमिन खरिद गरेर बर्दिया राष्ट्रिय निकुञ्जलाई दिइसकेकोले अब रूख कटानको काम हुने आयोजनाले बताएको छ।

रूख कटानबापत जग्गा नै निकुन्जलाई दिनुपर्ने भएपछि ६३ बिघा जग्गा खरिद गरेर निकुञ्जलाई उपलब्ध गराएको हो। लाइन विस्तारका लागि १३ हजार रुख कटान गर्नुपर्नेछ। त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा तीन हजार ३२०, बाँकेमा दुई हजार ९१९ बराबर रूख काट्नुपर्ने देखिन्छ। यो लाइन विस्तार नहुँदा कर्णालीका नागरिकले चर्को मात्रामा अनियमित विद्युतको मार खेपिरहेका छन्।

ADVERTISEMENT

आयोजना निर्माणका लागि एक अर्बभन्दा बढी लागत अनुमान गरिएको यो आयोजनाको अहिले ठेकेदार कम्पनीले ७० करोड रुपैयाँको लागतमा काम गरिरहेको छ। सुर्खेत वीरेन्द्रनगरको धुलियाविट सबस्टेशन निर्माणको काम पनि चलिरहेको छ भने टावर निर्माण भएको २५ किलोमिटर भन्दा बढी तार तान्ने काम पनि सकिएको आयोजना प्रमुख चौधरीले बताए।

भेरी करिडोरभित्र निर्माण हुन लागेका विभिन्न आयोजनाबाट उत्पादन भएका विद्युतसमेत यहीबाटै मुख्य लाइनमा जडान हुने छन्। नलगाड जलविद्युत् आयोजना ४१७, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ, ताक्सुगाड जलविद्युत् आयोजना सात मेगावाटलगायत आयोजनाबाट उत्पादन भएको विद्युत् भेरी करिडोरमा निर्माण हुने १५० किलोमिटर लामो प्रसारण लाइनमा जोडिने छ ।

Share154Tweet94SendShare
Previous Post

गाउँमा पुरुष नभएपछि कालिकोटमा मलामी जाँदै महिला

Next Post

रुपइडिहा र नेपालगन्जमा अलपत्र परेकालाई गन्तब्यसम्म जान सहजीकरण गर्दै जमुनाह प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
Next Post
रुपइडिहा र नेपालगन्जमा अलपत्र परेकालाई गन्तब्यसम्म जान सहजीकरण गर्दै जमुनाह प्रहरी

रुपइडिहा र नेपालगन्जमा अलपत्र परेकालाई गन्तब्यसम्म जान सहजीकरण गर्दै जमुनाह प्रहरी

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आगामी मनसुनमा बढी पानी पर्ने प्रक्षेपण

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?